Public Pana
सन् २०२३ मा पनि नेपालको मानवअधिकार अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेसनल
सन् २०२३ मा पनि नेपालको मानवअधिकार अवस्था सन्तोषजनक रहेन : एम्नेस्टी इन्टरनेसनल एम्नेस्टी इन्टरनेसनलले सन् २०२३ मा विश्वको मानव अधिकार अवस्था सार्वजनिक गरेको छ । 
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ।
पर्यटन बाेर्डकाे  सिईओ  छनाैटमा उच्च अदालतकाे अल्पकालिन अन्तरिम आदेश 
पर्यटन बाेर्डकाे  सिईओ  छनाैटमा उच्च अदालतकाे अल्पकालिन अन्तरिम आदेश  उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट सम्बन्धी कुनै पनि काम नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
१९ घण्टा नेपालको बसाई सकेर स्वदेश फर्किए कतारका अमिर थानी
१९ घण्टा नेपालको बसाई सकेर स्वदेश फर्किए कतारका अमिर थानी मंगलबार काठमाडौँ आएका कतारका अमिर थानीले राष्टपति रामचन्द्र पौडेलसँग शितल निवासमा भेटवार्ता गरेका थिए भने मंगलबार साँझ नै राष्ट्रपति पौडेलले आयोजना गरको रात्री भोजमा सहभागी भएका थिए  ।
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली
नेपाल आयाे वेस्ट इन्डिज क्रिकेट टाेली दुई पटक एकदिवसीय र टी-२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । यो टोलीले नेपाली टोलीसँग ५ टी–२० खेलको सिरिज खेल्नेछ । 
पूर्व सभामुख अग्नी सापकाेटालाई सर्वाेच्चले के गर्ला ?
पूर्व सभामुख अग्नी सापकाेटालाई सर्वाेच्चले के गर्ला ? पूर्व सभामुख अग्नि सापकोटाविरुद्ध दायर भएको निवेदन लामो समयपछि संवैधानिक इजलासमा पेसी तोकिएको छ।
गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा
गोरखा भूकम्पको ९ वर्ष पूरा, बारपाकमा सार्वजनिक बिदा गोरखा भूकम्पको आज ९ वर्ष पूरा भएको छ । यसै अवसरमा आज भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाकलगायतका स्थानमा विविध कार्यक्रम आयोजना गरिँदैछ । 
आजकाे माैसम :  चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी
आजकाे माैसम :  चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना, तराईमा हावाहुरी हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने आज राति १२ बजेबाट उपनिर्वाचनको प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगका अनुसार वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज राति १२ बजेबाट प्रचार गर्न निषेध गरिएको छ । 
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित
आइपीएल : घरेलु टोली चेन्नईमाथि लखनउको ६ विकेटको जित जारी आइपीएलअन्तर्गत गएराति भएको खेलमा लखनउ सुपर जायन्ट्सले घरेलु टोली चेन्नईलाई ६ विकेटले पराजित गरेको छ ।  मार्कस स्टोइनिसको  शतकको मद्धतमा लखनउले चेन्नईलाई हराएको हो । 
युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने
युक्रेनले युद्ध लड्न सबै नागरिकलाई स्वदेश फिर्ता बोलाउने -युक्रेनले सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश फर्कन प्रोत्साहित गर्ने नयाँ उपायहरू ल्याउन लागेको जनाएको छ । 
कतारका अमिरको नेपाल भ्रमण : ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने
कतारका अमिरको नेपाल भ्रमण : ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने कतारका राजा शेख तमिम बिन हमाद अल थानीको भ्रमणका क्रममा  दुई देशबीच ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । 
Weather Update