Public Pana
प्नधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
प्नधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह
विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह काठमाडाै- राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग आग्रह गरेका छन् ।
कतारका राजा अमिर थानी काठमाण्डौंमा, यस्तो छ कार्यतालिका
कतारका राजा अमिर थानी काठमाण्डौंमा, यस्तो छ कार्यतालिका थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । साथै उनको सम्मानमा विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो ।
क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुई 'भारतीय'काे संलग्नताकाे खुलासा
क्यानडाको सबैभन्दा ठुलो सुन डकैतीमा दुई 'भारतीय'काे संलग्नताकाे खुलासा क्यानडाको इतिहासकै सबैभन्दा ठूलो सुन चोरी प्रकरणमा प्रहरीले ६ जना अभियुक्तलाई पक्राउ गरेको छ । 
एकैदिन २७ सय घट्यो सुनको मूल्य
एकैदिन २७ सय घट्यो सुनको मूल्य काठमाडौं । मंगलबार एकैदिन सुनको भाउ प्रतितोला २ हजार ७०० रुपैयाँ घटेको छ । अघिल्लो दिन पनि प्रतितोला ११ सय रुपैयाँले मूल्य घटेको थियो । सुन दुई दिनमै तोलामा मूल्य ३ हजार ८ सयले घटेको हो ।
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ?
‘लू’सँग लड्न सरकारसँग छैन रणनीति, के हुन् ‘लू’का लक्षण र बच्ने उपाय ? लू’ सँग लड्न सरकार सँग छैन रणनीति विज्ञहरुले नेपालमा बढिरहेको गर्मी (लू) सँग लड्न सरकारले राष्ट्रिय रणनीति बनाएर अगाडि बढ्नुपर्ने सुझव दिएका छन् ।
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’
नेपालसँग खेल्न वेस्ट इन्डिजले घोषणा गर्‍यो टिम ‘ए’ नेपालसँगको टी–२० क्रिकेटका लागि वेस्ट इन्डिजले ए  टोली टोली घोषणा गरेको छ। अप्रिल २५ देखि सुरु हुन लागेको सिरिजका लागि वेस्ट इन्डिजको ‘ए’ टिमले नेपालको भ्रमण गर्न लागेको हो।
कतारका राजा मंगलबार काठमाडौं आइपुग्दै, यी विषयमा हुनेछन् समझदारीपत्रमा हस्ताक्षर
कतारका राजा मंगलबार काठमाडौं आइपुग्दै, यी विषयमा हुनेछन् समझदारीपत्रमा हस्ताक्षर राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजदेखि दुईदिने नेपालको राजकीय भ्रमण गर्दैछन् । दुई दिने भ्रमणका क्रममा उनी आज अपराह्न काठमाडौँ आइपुग्ने  परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना
मधेश, लुम्बिनी र कोशीमा हावाहुरीको सम्भावना  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी र मधेस प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ।
आज लोकतन्त्र दिवस मनाइँदै
आज लोकतन्त्र दिवस मनाइँदै आज बैसाख ११ गते, लोकतन्त्र स्थापना भएको दिन । १९ दिनसम्म चलेकाे जनआन्दोलनबाट २०६३ साल बैसाख ११ गते संसद् पुनर्स्थापना भएको दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाइने गरिएको छ।rrrrrrr
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित
आइपीएल : मुम्बई इन्डियन्समाथि राजस्थानको सहज जित -जारी आइपीएलअन्तर्गत सोमबार राति भएको खेलमा राजस्थानले मुम्बई इन्डियन्सलाई ९ विकेटले पराजित गरेको छ ।यशस्वी जैसवालको शतकमा राजस्थानले मुम्बईमाथि सहज जित निकालेको हो । 
सरकारकाे दाेहाेराे रुप :  शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी
सरकारकाे दाेहाेराे रुप : शुसासनकाे गफ भ्रष्टाचार आराेप लागेकालाई अर्थकाे चाबी अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी मधु मरासिनीलाई दिने सरकारको निर्णय गरेकाे छ । शुसासन कायम गर्ने र भ्रष्टाचार विरुद्ध कडा रुपमा उत्रने  दावी गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारकाे मन्त्रीपरिषदले उक्त निर्णय गरेकाे हाे ।
Weather Update