Public Pana
३ प्रदेशमा आज हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
३ प्रदेशमा आज हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना यतिबेला (आइतबार बिहान) सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। 
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल  जारी एसीसी प्रिमियर कपमा कप्तान रोहित पौडेलको कप्तानी असफल देखिएको छ। ओमनमा जारी कपमा तेस्रो स्थानलाई भएको खेलमा पनि रोहितले कप्तानी इनिङ खेल्न सकेनन्।
एसीसी प्रिमियर कप:  हङकङसँग  ४ विकेटले पराजित भयाे नेपाल
एसीसी प्रिमियर कप: हङकङसँग ४ विकेटले पराजित भयाे नेपाल  एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। १४० रनको मध्यम लक्ष् पछ्याएको हङकङले अन्तिम ओभरमा जित हासिल गरेको हो।
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट  नेपालका ओपनर कुशल भुर्तेल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि शून्यमा आउट भएका छन् ।
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः केपी ओली
रास्वपाको उदय र कांग्रेसको शक्ति विस्तार नयाँ र विवेचनायोग्य घटनाका रुपमा देखापरेः केपी ओली नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदय र नेपाली काँग्रेसको शक्ति बिस्तारलाई विवेचनायोग्य घटनाको रुपमा चित्रण गरेका छन्। 
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै
हङकङविरुद्ध नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि हङकङसँगको खेलमा टस जितेको छ ।
तेस्राे स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल
तेस्राे स्थानका लागि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल नेपाली क्रिकेट टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कपमा छनोट हुनका लागि शनिबार हङकङसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित
आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित काठमाडौं- जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। 
कस्तो रहला शनिबारको मौसम ?
कस्तो रहला शनिबारको मौसम ? हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पाैडेललाई नै जिम्मेबार ठहर गर्दै दाेषी ठहर  गरेको हो । 
Weather Update