Public Pana
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल  एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।
एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल  युएईलाई राेक्दै फाइनल पुग्ने रणनीतिमा
एसीसी प्रिमियर कप सेमिफाइल : नेपाल युएईलाई राेक्दै फाइनल पुग्ने रणनीतिमा एशोसियट क्रिकेटमा  पछिल्लाे समयका चिर परिचित प्रतिस्पर्धी  नेपाल र यूएई  फेरी एक पटक मैदानमा उत्रने भएका छन् । एसीसी प्रिमियर कपकाे उपाधीका लागि उनीहरुका बीच फेरि एक पटक प्रतिस्पर्धा हुन लागेकाे हाे । 
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही वैशाख २८ र २९ गते काठमाडौँमा आह्वान गरेको छ।  बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोणमा छलफल गरिने छ। 
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी
कतारका अमिरको पहिलो नेपाल भ्रमण, श्रम सम्झौताको तयारी नेपालले कतारसँग नयाँ श्रम सम्झौता गर्ने प्रस्ताव गरेको छ । सन् २००५ मा भएको श्रम सम्झौतालाई समयानुकूल परिमार्जन गर्नुपर्ने भन्दै नेपालले नयाँ श्रम सम्झौताको प्रस्ताव गरेको हो ।
आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
आजकाे माैसम : चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले  सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। 
एसीसी प्रिमियर कप क्रिकेट : अपराजित नेपालले आज साउदी अरेबियाको सामना गर्दै
एसीसी प्रिमियर कप क्रिकेट : अपराजित नेपालले आज साउदी अरेबियाको सामना गर्दै एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा बुधबार नेपालले साउदी अरेबियासँग समूहगत चरणको अन्तिम खेल खेल्दै छ । नेपाल र साउदी अरेबियाबिचको खेल नेपाली समय अनुसार, बिहान ११ः४५ बजे सुरु हुनेछ । 
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ? हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
भगवान रामको पूजा गरेर रामनवमी मनाइँदै
भगवान रामको पूजा गरेर रामनवमी मनाइँदै आज रामनवमी पर्व मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।
एमाले नेता महेश बस्नेतलाई बलात्कार आरोपमा उन्मुक्ति दिइयाे
एमाले नेता महेश बस्नेतलाई बलात्कार आरोपमा उन्मुक्ति दिइयाे जिल्ला सरकारी वकिलकाे कार्यालयले एमाले नेता महेश बस्नेत विरुद्धकाे बलत्कार सम्वन्धी जाहेरी तामेलीमा पठाएकाे छ ।  
मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत
मधेशका मुख्यमन्त्रीले पाए विश्वासकाे मत मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएका छन्। उनले विपक्षी सांसदको बहिष्कारका बीच ६१ जना सांसदको समर्थन पाएका हुन्।
गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वाेच्चमा दाेस्राे मुद्दा दायर
गण्डकीका मुख्यमन्त्री विरुद्ध सर्वाेच्चमा दाेस्राे मुद्दा दायर गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिपरिषद् बैठकमार्फत गरेका विभिन्न निर्णयविरुद्ध नेपाली कांग्रेसले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गरेको छ ।
सत्ता गठवन्धन धरापमा परेपछि सुदुर पश्चिममा नाउपाकाे दुवै दावी अस्विकार
सत्ता गठवन्धन धरापमा परेपछि सुदुर पश्चिममा नाउपाकाे दुवै दावी अस्विकार सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीका पेस भएका दुवै दाबी अस्वीकार गरेका छन्।
Weather Update