Public Pana
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो
अमेरिकी डलर, युरो, पाउन्ड र दिनारको मूल्य घट्यो नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  
आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित
आईपीएल : चेन्नई सुपर किंग्सविरुद्ध लखनउको ८ विकेटको जित काठमाडौं- जारी इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सलाई ८ विकेटले हराउँदै लखनउ सुपर जायन्ट्स विजयी भएको छ ।
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने
एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि, २४ सय सहभागी हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक आज (शनिबार)देखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। 
कस्तो रहला शनिबारको मौसम ?
कस्तो रहला शनिबारको मौसम ? हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पाैडेललाई नै जिम्मेबार ठहर गर्दै दाेषी ठहर  गरेको हो । 
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा  र  दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा र दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  बताए । 
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त 
युएईसँग पराजित भएपछि एसिया कप खेल्ने नेपालकाे लक्ष्य समाप्त  नेपाल एसीसी प्रिमियर कप टी-२० प्रतियोगिता २०२४ को पहिलो सेमिफाइनल खेलमा युएईसँग ६ विकेटले पराजित भएको छ । योसँगै एसिया कप खेल्ने नेपालको सपना  समाप्त भएको छ ।
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य 
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य  नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा चिरपरिचित युएईलाई  १२० रनको सामान्य लक्ष्य दिएको छ ।
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ। स्थानीय बजारमा छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे 
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे  एसीसी प्रिमियर कपकाे सेमिफाइल खेलमा नेपालले खराव शुरुवात गरेकाे छ । नेपालले दुवै ओपनरहरु कुशल भूर्तेल र आसिफ शेख दुवैलाई गुमाएकाे छ
भुर्तेलकाे रुपमा नेपालले गुमायाे पहिलाे विकेट 
भुर्तेलकाे रुपमा नेपालले गुमायाे पहिलाे विकेट   एसीसी प्रिमयर कपमा नेपालले पहिलाे विकेट गुमाएकाे छ । ओपनर कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलाे वलमै विकेट किपरद्धारा समातिएका हुन् ।
Weather Update