Public Pana
बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ
बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या, काका पक्राउ बैतडीमा एक किशोरीको बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ। बलात्कारपछि हत्या गरेको भन्दै प्रहरीले जिल्लाको पुचौंडी नगरपालिका-४ का काका नाता पर्ने  एक जनालाई पक्राउ गरेको छ।
राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’
राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’ राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् । 
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको?
अमेरिकी डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको? नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण, क्रिस्चियन धर्मगुरुसहित कैयौँ घाइते
अस्ट्रेलियाको सिड्नीमा फेरि चक्कु आक्रमण, क्रिस्चियन धर्मगुरुसहित कैयौँ घाइते अस्ट्रेलियाको सिड्नी सहरमा फेरि चक्कु आक्रमणको अर्काे घटना भएको छ।  
प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा
प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना
देशका पहाडी भूभागमा वर्षा, यी चार प्रदेशमा हावाहुरीको समेत सम्भावना हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको   जिल्ला अदालत रुपन्देहीमा ठगी मुद्दा दर्ता भएको छ।
सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु
सन्दीप लामिछानेको बलात्कार सम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ उच्च अदालतमा सुरु - नेपाली क्रिकेट टिमका सदस्य  सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा उच्च अदालत, पाटनमा सुनुवाइ सुरु भएको छ। न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासमा सन्दीपको मुद्दाको पेसी तोकिएको थियो। लामिछानेको मुद्दा ८ नम्बरमा पेसी परेको थियो। 
नेप्से सूचक झण्डै १७ अंकले घट्यो
नेप्से सूचक झण्डै १७ अंकले घट्यो सेयरबजारमा लगातार गिरावट देखिएको छ।   नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.८२ अंकले घटेको हो।  
वैवाहिक बलत्कार  :  न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो
वैवाहिक बलत्कार : न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो वैवाहिक बलात्कारको आरोपमा  थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन्।  केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
एसीसी प्रिमियर कप : एक  खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल
एसीसी प्रिमियर कप : एक खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ।  
एसीसी प्रिमियर कप :  नेपालको लगातार तेस्रो जित,  ८ विकेटले पराजित भयाे हङकङ
एसीसी प्रिमियर कप : नेपालको लगातार तेस्रो जित, ८ विकेटले पराजित भयाे हङकङ ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो । 
Weather Update