चर्च ब्वाइजमाथि केपी ओली फुटबल क्लबको ३-० को शानदार जित
शुक्रबार, फागुन ११, २०८०
थापाथलीको प्रसूति अस्पतालबाट बच्चा चोरेर महिला फरार
शुक्रबार, फागुन ११, २०८०
शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक महिलाको २६ दिने छोरी चोरेर फरार भएकी महिलालाई प्रहरीलृ खोजिरहेको छ ।
बंगलादेशसँगको विद्युत् बिक्री वार्ता सकारात्मक, यसै वर्षबाट विद्युत् निर्यात गर्ने गरी छिट्टै सम्झौता हुने
शुक्रबार, फागुन ११, २०८०
विद्युत् बिक्री सम्झौतामा राखिने हरेक बुँदाहरुका विस्तृत रुपमा छलफल भएको र यसलाई अन्तिम रुप दिएर छिट्टै सम्झौता गर्ने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित
शुक्रबार, फागुन ११, २०८०
केसीको धारणापछि प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।
प्रधानमन्त्रीसँग एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको टाेलीद्वारा भेटवार्ता
शुक्रबार, फागुन ११, २०८०
शर्माको नेतृत्वमा रहेको टोलीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेट्दै गैरआवासीय नागरिकताको अधिकार दिने नियम छिटो ल्याउन र गैरआवासीय नेपाली संघको भवनलाई सरकारले प्रक्रिया अनुसार लिजमा एनआरएनएलाई दिन आग्रह गरेको हो ।
एमाले सहितका प्रतिपक्षले गरे संसद अवरुद्ध ,बैठक १५ मिनेट स्थगीत
शुक्रबार, फागुन ११, २०८०
प्रमुख प्रतिपक्ष नेकपा एमालेले संसद अवरुद्ध गरेको छ। सरकारले आफूहरुले उठाएको कुरा सम्वोधन नगरेको भन्दै एमालेले उठेर अवरोध गरेको हो ।
नेकपा एमालेले संसदमा आज पनि माग्यो तीन मन्त्रीको राजिनामा
शुक्रबार, फागुन ११, २०८०
प्रमुख प्रतिपक्ष नेकपा एमालेले तीन मन्त्रीहरुको राजिनामा माग गरेको छ। एमालेले संसद शुरु भएदेखि नै लगातार रुपमा तीनमन्त्रीको राजिनामा माग गरेको हो । नेकपा एमालेका नेता योगेश कुमार भट्टराईले संसद शुरु भए लगत्तै विशेष समय लिएर बोल्दै सरकारमा सहभागी भएका तीन मन्त्रीवारे तत्काल प्रधानमन्त्रीले जवाफ दिनुपर्ने पनि माग गरे ।
आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?
शुक्रबार, फागुन ११, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३६ पैसा र बिक्री दर ३६ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
प्रतिनिधिसभा बैठक बस्दै, हिजो प्रस्तुत हुन नसकेको बिधेयक प्रस्तुत हुने
शुक्रबार, फागुन ११, २०८०
गणपूरक संख्या पुग्न एक चौथाइ अर्थात ६९ जना सांसद हुनुपर्नेमा हिजोको बैठकमा ६५ जना मात्र उपस्थित देखिए पछि सभामुख घिमिरेले शुक्रवार बिहान ११ बजेसम्मका लागि बैठक स्थगितको घोषणा गरेका थिए ।
शुक्रवारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् !!!
शुक्रबार, फागुन ११, २०८०
जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ ।
आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने
शुक्रबार, फागुन ११, २०८०
वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
कांग्रेस महासमितिमा प्रस्तुत ४ प्रस्ताव सर्वसम्मतिले पारित
बिहीबार, फागुन १०, २०८०
नेपाली कांग्रेसको जारी महासमिति बैठकमा पेस गरिएका चार वटा प्रस्तावहरु सर्वसम्मतिले पारित भएका छन्।
Breaking : उच्च अदालत पाटन पुगे क्रिकेटर सन्दिप लामिछाने
बिहीबार, फागुन १०, २०८०
जिल्ला अदालत काठमाडाैकाे फैसलालाई चुनाैती दिदै क्रिकेटर सन्दिप लामिछाने उच्च अदालत पाटन पुगेका छन् ।

