Public Pana
दीपेन्द्र १ रनमै आउट, नेपालले गुमायो पाँचौँ विकेट
दीपेन्द्र १ रनमै आउट, नेपालले गुमायो पाँचौँ विकेट आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाँच विकेट गुमाएको छ। 
गोली चलाएको अभियोगमा ४ जना प्रहरी नियन्त्रणमा
गोली चलाएको अभियोगमा ४ जना प्रहरी नियन्त्रणमा वीरेन्द्रनगरमा गएराति गोली चलाएको भन्दै प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ।
नारायणगढ–मुग्लिन सडक : पहाड काटेर सकियो, आजदेखि निर्वाध गाडी चल्ने
नारायणगढ–मुग्लिन सडक : पहाड काटेर सकियो, आजदेखि निर्वाध गाडी चल्ने चितवनको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक आजदेखि बन्द नहुने भएको छ। 
प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेश हुने
प्रतिनिधिसभा बैठक आज बस्दै, राजनीतिक दल सम्बन्धी विधेयक पेश हुने प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद् भवन नयाँबानेश्वरमा  बिहान ११ बजे बस्ने छ । 
आजकाे माैसम : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव
आजकाे माैसम : नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने
प्यालेस्टाइनलाई हराउँदै नेपाल समूह विजेता, सेमिफाइनलमा लेवानोनसँग खेल्ने सावित्रा भण्डारीको अर्को उत्कृष्ट प्रदर्शनमा नेपालले वाफ वुमेन्स च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई ४-० ले पराजित गर्दै समूह विजेता बनेको छ ।
विश्वकप लिग–२:  नेदरल्याण्ड्ससँग भिड्दै नेपाल 
विश्वकप लिग–२: नेदरल्याण्ड्ससँग भिड्दै नेपाल  आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै छ। नेपालमा आयोजित सिरिज अन्तर्गत यो अन्तिम खेल हो। 
भ्रष्टाचार मुद्दा दायर भएपछी राप्रपा सांसद यादव निलम्बित
भ्रष्टाचार मुद्दा दायर भएपछी राप्रपा सांसद यादव निलम्बित कपिलवस्तुस्थित सार्वजनिक वनको काठ हिनामिना प्रकरणमा मुछिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकी प्रसाद यादव निलम्बित भएका छन्।
 जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि  लुम्बिनीका अध्यक्षले दिए राजिनामा 
 जसपामा विवाद शुरु, अध्यक्ष उपेन्द्र यादवसँग भनाभन भएपछि  लुम्बिनीका अध्यक्षले दिए राजिनामा  जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अशोक यादवले आफ्नो पदबाट राजीनामा दिएपछि सो पार्टीमा विवाद उत्पन्न भएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति असन्तुष्ट हुँदै अध्यक्ष अशोक यादवले राजीनामा दिएका थिए ।
मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री
मधेसको विकासमा निरन्तर लाग्नेछु : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसको विकासमा आफू निरन्तर लागिपर्ने  बताएका छन् । उनले मधेसको विकास नभइकन देशको विकास नहुने उल्लेख गरे । 
मेलम्ची बजारमा अनधिकृत संरचना हटाउन नगरपालिकाले चलायो डोजर
मेलम्ची बजारमा अनधिकृत संरचना हटाउन नगरपालिकाले चलायो डोजर  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले मेलम्ची बजारमा सडक पेटी मिचेर बनाइएका संरचना हटाएको छ।
एमालेले माग्दैमा राजिनामा नदिने गृहमन्त्री श्रेष्ठकाे टिप्पणी
एमालेले माग्दैमा राजिनामा नदिने गृहमन्त्री श्रेष्ठकाे टिप्पणी गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो राजीनामा मागिएको विषय आफ्नो जानकारीमा नभएको बताएका छन्। 
Weather Update