टिकटक चलाए कारबाही गर्ने भन्दै प्राधिकरणले फेरी जारी गर्याे सुचना
शनिबार, फागुन १२, २०८०
काठमाण्डौंमा चिसो बढ्यो, देशभरको मौषममा बदली
शनिबार, फागुन १२, २०८०
शनिवार बिहानैदेखी पारिलो घाम लाग्न नपाएपछि काठमाण्डौंमा केही दिनको तुलनामा चिसो महसुस भएको छ ।
प्लाष्टिकको फुलमा काठमाण्डौ महानगरको कडाई, प्रयोग गर्नेलाई कारवाही गर्न नगर प्रहरी परिचालन
शनिबार, फागुन १२, २०८०
कामपाले अनुगमन गरी प्लास्टिकजन्य फूलको प्रयोग गरेको भेटिए कारबाही गर्ने जनाएको छ । केही पार्टी प्यालेसले लुकीछिपी प्लास्टिकजन्य फूलको प्रयोग गरिरहेको जानकारी प्राप्त भएकाले कामपाले त्यस्ता स्थानमा निगरानी गरी प्रयोग गरेको पाइएमा कारबाही गर्ने जनाएको हो ।
तीन करोडभन्दा कम लागतका योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ : प्रधानमन्त्री
शनिबार, फागुन १२, २०८०
माओवादी केन्द्रको आज सिंहदरबारमा भएको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताउनुभयो ।
प्रशुति गृह अस्पतालबाट बच्चा चोर्ने महिला काडाँघारीमा पक्राउ परिन
शनिबार, फागुन १२, २०८०
उक्त अस्पतालबाट शुक्रबार हराएको शिशु काठमाडौँको काँडाघारीमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
‘डिग्री माइला’ को ‘सुस्त सुस्त’ले दर्शकको मन जित्दै - भिडियो सहित
शनिबार, फागुन १२, २०८०
रामबाबु गुरुङ निर्देशित नयाँ नेपाली फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को पहिलो गीत ‘सुस्त सुस्त‘’ ले सार्वजनिक भए लगत्तै दर्शक तथा स्रोताको मन जितेको छ ।
जन्मजात दाग, मानिसको सोचाई र वास्वतिवता !
शनिबार, फागुन १२, २०८०
पोर्ट वाइन दाग: यस अवस्थामा छालामा वाइन रङ्गको दाग हुन्छ। छालाको भित्री सतहमा रक्त नलीहरूमा असामान्य रक्तस्राव हुन्छ।
वाफा च्याम्पियन: नेपाल आज प्यालेस्टाईनसँग भिडदै
शनिबार, फागुन १२, २०८०
समुह ए बाट पनि सेमिफाइनलमा पुग्ने देशको टुंगो लागेको छ । समुह ए बाट जोर्डन र लेबनान सेमिफाइनलमा पुगेका छन् ।
आज शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?
शनिबार, फागुन १२, २०८०
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
आजको मौसमः तीन प्रदेशमा हल्का बर्षा हुने
शनिबार, फागुन १२, २०८०
दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
फागुन १२ गते शनिबारको वैदिक राशिफल। तपाईको आजको दिन शुभ रहोस् ।
शनिबार, फागुन १२, २०८०
राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ ।
आज श्री स्वस्थानी व्रत कथा एवं माघ स्नान समाप्ती
शनिबार, फागुन १२, २०८०
“सुन्नेलाई सुनको माला
भन्नेलाई फूलको माला
यी कथाहरू वैकुण्ठ जाला
फेरि अर्को वर्ष सुरु सुरु आई जाला“
श्री स्वस्थानी परमेश्वरीको जय!
नेपाल टेलिकमद्धारा देशभरका विमानस्थलमा फ्रि वाइफाई इन्टरनेट उपलब्ध
शनिबार, फागुन १२, २०८०
यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा फ्रि वाइफाई सेवा सञ्चालन गर्ने सहमति भइसकेको छ भने अब विमानस्थलको सबै स्थानमा सेवा उपलब्ध हुने टेलिकमका प्रवक्ता हरी ढकालद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।

