Public Pana
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी
आरती साह हत्या प्रकरणमा पति मनोजवावु साह पक्राउ, कारागार पठाउने तयारी जनकपुरकी आरती साह मृत्यु प्रकरणमा उनका पति मोतीबाबु साहलाई प्रहरीले जनकपुरधामको सीताचोकस्थित सगुन होटेलबाट आज विहान नियन्त्रण लिएको हो । 
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी
बसको ठक्करले दुई जनाको मृत्य भएपछि बिपी राजमार्ग ठप्प, स्थानियले बसमा गरे आगजनी दुर्घटनास्थलमा महिलाको शव रहेको र स्थानियले बस चालकको लार्पवाहीले दुर्घटना भएको भन्दै बसमा आगजनी  गरेका हुन । घटनास्थलमा प्रहरी पुगेपनि स्थति नियन्त्रणमा लिन सकेको छैन ।
के हो वास्तु, किन  मिलाउन आवश्यक छ?
के हो वास्तु, किन मिलाउन आवश्यक छ? वास्तु के हो? वास्तु जीवनयापनमा आवश्यक छ? किन आवश्यक छ त? यो वास्तुको विषयमा धेरैको चासो छ तर वास्तुको बारेमा धेरै कुरा थाहा पाउन सकिएको छैन।
इसाई धर्मालम्वीहरुको पर्व  क्रिसमस डे विभिन्न कार्यक्रम गरि मनाइँदै
इसाई धर्मालम्वीहरुको पर्व क्रिसमस डे विभिन्न कार्यक्रम गरि मनाइँदै हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले क्रिसमस मनाउन लागेका हुन् । 
नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ
नयाँ भेरियन्ट पत्ता लगाउन जिन सिक्वेन्सिङ प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १४  नमूनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट) फेला नपरेको बताउनुभयो । 
धारामा पानी नआउने तर बिल आउने समस्या तुरून्त हल गर्न प्रधानमन्त्रीको निर्देशन
धारामा पानी नआउने तर बिल आउने समस्या तुरून्त हल गर्न प्रधानमन्त्रीको निर्देशन प्रधानमन्त्रीले पानी नआउने उपभोक्ताको बिल मिनाहा गर्न निर्देशन दिनुभएको हो।
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन
निगमको ‘ग्राउन्ड ह्यान्डलिङ’ नखोस्न प्रधानमन्त्रीले दिए मन्त्री किराँतीलाई निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल वायुसेवा निगमले हालसम्म गरिरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) नखोस्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई निर्देशन दिएका छन्। 
११ प्रकारको उद्योगी र ५ करोडसम्मका ऋणीहरुको कर्जामा पुनर्तालिकीकरण गर्न  राष्ट्र बैककाे निर्देशन
११ प्रकारको उद्योगी र ५ करोडसम्मका ऋणीहरुको कर्जामा पुनर्तालिकीकरण गर्न राष्ट्र बैककाे निर्देशन ११ प्रकारको उद्योगीको कर्जा र ५ करोडसम्मका ऋणीहरुको कर्जामा पुनर्संरचना तथा पुनर्तालिकीकरण हुने भएको छ।
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा
एमालेका सांसद कोइरीको निलम्बन फुकुवा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ।
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा
क्रिकेटर सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले पीडितको पक्षबाट बहस गरेका थिए । 
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ
लुम्विनिमा ८ महिनापछि सरकार विस्तार, दुई मन्त्रीले लिए सपथ लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले शपथ ग्रहण  गरेका छन्। शनिवार नियुक्त भएका मन्त्रीहरू कृष्णा  केसी र सरोज थापालाई आइतबार प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन्। 
एमाले संकल्प यात्रामा खर्च : एक छाकमा ३ लाख ९८ हजार
एमाले संकल्प यात्रामा खर्च : एक छाकमा ३ लाख ९८ हजार नेकपा एमालेले मंसिर १४ देखि पुस १ सम्म मध्यपहाडमा गरेको संकल्प यात्राका क्रममा भएको अधिकांश खर्च स्थानीय तहबाटै भएको  दावी गरेकाे छ ।
Weather Update