Public Pana
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने?
ओली भन्छन्- संघीयता सफल हुनै सकेन भने त के गर्ने? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानमार्फत् अपनाइएको संघीयतालाई व्यावहारिक रुपमै सफल बनाउन लाग्नुपर्ने बताएका छन्।
दुबईबाट ल्याएको सुन शौचालयमा लुकाएर विमानस्थलबाट  सेटिङमा बाहिरिन्थ्यो
दुबईबाट ल्याएको सुन शौचालयमा लुकाएर विमानस्थलबाट सेटिङमा बाहिरिन्थ्यो दुबईबाट तस्करले ल्याएको सुन विभिन्न लेअर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ।
बेलुकाको खाना चाँडै  खानुस् यस्ता  हुन्छन फाइदै फाइदा !
बेलुकाको खाना चाँडै खानुस् यस्ता हुन्छन फाइदै फाइदा ! साँझको खाँना  धेरैले रातीसम्म खाने गरेपनि त्यसको गम्भीर समस्यावारे कतिपयलाई थाह नहुन सक्छ । आर्युवेद विज्ञानले समेत सुर्यास्तको समयपछि खाना खानु शरीरका लागि हानियुक्त हुने दावी गरेको छ। 
मीन घले समूहले १३८ किलो सुन तस्करी गरेको खुल्यो ः छानबिन समिति
मीन घले समूहले १३८ किलो सुन तस्करी गरेको खुल्यो ः छानबिन समिति आइतबार पक्रकार सम्मेलन गर्दै समितिका संयोजक टोकराज पाण्डेले उक्त कुरा जानकारी दिए । 
न्याय परिषदद्वारा सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रलाई उच्च अदालतको न्यायधीश सिफारिस
न्याय परिषदद्वारा सर्वोच्चका मुख्य रजिष्ट्रार र रजिष्ट्रलाई उच्च अदालतको न्यायधीश सिफारिस आइतवार बसेको परिषद् बैठकले कुँवरलाई उच्च अदालत पाटन,  पौडेललाई उच्च अदालत पोखरामा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको हो। 
प्रधानमन्त्री दाहालले गरे प्रमुख २ दलका नेतृत्वसँग छलफल
प्रधानमन्त्री दाहालले गरे प्रमुख २ दलका नेतृत्वसँग छलफल आइतबार बिहान सत्तारूढ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा छलफल भएको बैठकमा सहभागी कंग्रेस सचेतक रमेश लेखकले जानकारी दिए । 
गर्भनर महाप्रसादको योग्यतामाथि  उठ्यो गम्भीर प्रश्न, सर्वोच्चमा रिट बिचराधीन
गर्भनर महाप्रसादको योग्यतामाथि  उठ्यो गम्भीर प्रश्न, सर्वोच्चमा रिट बिचराधीन अधिवक्ता जोशीले गर्भनरमाथि योग्यताको प्रश्न गम्भीर भएकाले तत्काल दर्ता र दरपिठको निर्णय गर्नुपर्नेमा मुद्दा फाँटले एक पछि अर्को वाहाना देखाउदै एक महिनासम्म अलपत्र पारेको बताए ।
लुम्बिनीमा थपिए दुई मन्त्री
लुम्बिनीमा थपिए दुई मन्त्री लुम्बिनी प्रदेश सरकार गठन भएको आठ महिनापछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मण्डल विस्तार गरेका छन् ।
४५ वर्षपछि वेपत्ता व्यक्ति फेला परेपछि
४५ वर्षपछि वेपत्ता व्यक्ति फेला परेपछि विगत ४५ वर्षदेखि हराइरहेका १ जना पुरुषलाई फेला पारी प्रहरीले आफन्तको जिम्मा लगाएको छ।
हाछ्यु  नरोक्नुस  हुनसक्छ ज्यानलाई हानी
हाछ्यु नरोक्नुस हुनसक्छ ज्यानलाई हानी  बेलायतमा हाछ्यु रोक्ने कोशिस गर्दा एक व्यक्तिको घाँटीमा गम्भीर चोट लागेको ा
आजको मौसम पूर्वानुमान यस्तो छ
आजको मौसम पूर्वानुमान यस्तो छ देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। 
Weather Update