Public Pana
एस जयशंकर पुषमा नेपाल आउने
एस जयशंकर पुषमा नेपाल आउने भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले विभिन्न अन्तर्राष्ट्रिय मञ्च र सम्मेलनमा सहभागी हुनुपर्ने भएपछि समय मिलेको थिएन ।
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ
विराटनगरमा आगलागी २ जनाको मृत्यु ४ जना घाइते उपचारका लागि काठमाडौ विराटनगरको मुख्य बजार क्षेत्र सातघुम्तीमा रहेको कवाडी पसलमा आज बुधबार दिउँसो २ :१५ बजेतिर एक्कासी आगलागी भएको थियो ।
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर
उच्च अदालत पाटनमा एनसेलविरुद्ध रिट दायर यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाऊँ आदेश जारी गरेको थियो ।
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ
रुसी सेनामा पठाउने म्यानपावर सञ्चालक पनि पक्राउ काठमाडौं प्रहरी प्रमुख एसएसपी खत्रीका अनुसार, यो गिरोहले रसियामा राम्रो तलब सुविधा भएको र ग्रिन कार्ड पनि चाँडै पाइने भन्दै सामाजिक सञ्जालमार्फत प्रचार गर्ने गरेको थियो ।
क्यानको वार्षिक क्यालेन्डर ल्याउने सचिव खड्काको दाबी
क्यानको वार्षिक क्यालेन्डर ल्याउने सचिव खड्काको दाबी महिला क्रिकेटमा हाल प्रधानमन्त्री कपको प्रदेश स्तरका छनोट खेल भइरहेका छन् ।
शेयर बजारमा आज केही वृद्धि
शेयर बजारमा आज केही वृद्धि उतारचढावबीच केही दिन वृद्धि र केही दिन गिरावट भइरहेको शेयर बजार पछिल्ला ७ कारोबारमा घटेर आठौँ कारोबारमा सामान्य वृद्धितर्फ देखिएको छ ।
घाटामा रहेको नेपाल एयरलाइन्सको व्यवस्थापन सम्हाल्न कतार एयरवेजको प्रस्ताव ! के  गर्ला नेपाल ?
घाटामा रहेको नेपाल एयरलाइन्सको व्यवस्थापन सम्हाल्न कतार एयरवेजको प्रस्ताव ! के  गर्ला नेपाल ? निगमको सम्पत्तिभन्दा ऋण बढी भइसकेको छ। निगमको ऋण मात्रै ५० अर्ब पुगिसकेको छ।
यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत मात्रै : राष्ट्र बैंक
यो वर्ष आर्थिक वृद्धि ५ प्रतिशत मात्रै : राष्ट्र बैंक सरकारले भने आर्थिक वर्ष २०८०-८१ को बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको छ। 
व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध लड्नुपर्ने एमाले अध्यक्ष ओलीको दाबी
व्यवस्थामाथि औँला ठड्याउनेविरुद्ध लड्नुपर्ने एमाले अध्यक्ष ओलीको दाबी अध्यक्ष ओलीले सरकारले निरन्तर गलत काम गर्दै गइरहेकाले सबै नेपाली सचेत हुनुपर्ने बताए ।
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल 
अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर पुगिन नेपाल  परराष्ट्र मन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा नेपाल भ्रमण भएकी उनको भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
न्यूरोडको ओमपाल गोल्ड शपबाट ८ किलो सुन बरामद
न्यूरोडको ओमपाल गोल्ड शपबाट ८ किलो सुन बरामद समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै
अर्थतन्त्र बलियो पार्न तथा शासकीय सुधारका लागि प्रधानमन्त्री प्रचण्डले पूर्व मुख्यसचिव लगायतसँग छलफल गर्दै भाषण र गफले सबै ठिकठाक भए पनि परिणाम देख्दा भने जिब्रो टोक्नु पर्ने अवस्था छ । जसलाई तत्काल उकास्न सकेन भने गम्भीर जोखिम मोल्नुपर्ने विज्ञहरू बताई रहेका छन् । 
Weather Update