भूकम्प पिडितका लागि मौद्रिक नीतिद्धारा आयो सहुलियत : आवासिय कर्जाको मात्र २ प्रतिशत ब्याज
शुक्रबार, मंसिर २२, २०८०
अब बैंक ऋणीलाई कडाइ गर्यो राष्ट्र बैंकले
शुक्रबार, मंसिर २२, २०८०
परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिनेछ।
मौद्रिक नीति समिक्षा : बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घट्यो
शुक्रबार, मंसिर २२, २०८०
सार्वजनिक भएको मौद्रिक नीतिबाट राष्ट्र बैंकले बैंक दर, नीतिगत दर र निक्षेप संकलन दर घटाएको छ।
मौसम : उच्च पहाडी भु भागमा हिमपात
शुक्रबार, मंसिर २२, २०८०
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
नेपाल पाकिस्तानसँग भिड्दै
शुक्रबार, मंसिर २२, २०८०
पालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ।
एनसेलको शेयर बिक्री तत्काल अगाडि नबढाउन उच्च अदालतको आदेश
बिहीबार, मंसिर २१, २०८०
आजियाटाले गरेको एनसेलको ८० प्रतिशत शेयर बिक्री कानुन अनुसार नभएको भन्दै अधिवक्ता गोकुलबहादुर रोकायाले उच्च अदालतमा रिट दायर गरेका थिए ।
काठमाडौँ लगायत पहाडी भागमा आज धेरै जाडो बढ्यो
बिहीबार, मंसिर २१, २०८०
भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावले यस्तो भएको र यसको प्रभाव पूर्वतिर अझ बढी हुने महाशाखाको भनाइ छ ।
सर्वोच्चका लागि सिफारिश न्यायाधीश विरुद्ध १० उजुरी
बिहीबार, मंसिर २१, २०८०
अध्ययन समितिले सिफारिश भएका न्यायाधीशहरूको सुनुवाइका लागि यही मंसीर २७ गते उजुरीकर्तासँग छलफल गर्ने कार्यक्रम तय गरेको छ ।
शेयर बजार दोहोरो अङ्कले बढ्यो, २ अर्ब ७९ करोड रुपैयाँको कारोबार
बिहीबार, मंसिर २१, २०८०
सबैभन्दा धेरै नेपाल रिइन्सुरेन्स कम्पनीको ८६ करोड ८३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
पृथ्वी जयन्ती उत्सवको रुपमा मनाउने राप्रपाको निर्णय
बिहीबार, मंसिर २१, २०८०
आज बिहीबार काठमाडौंको धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्र र अन्य तहमा पृथ्वी जयन्तीलाई उत्सवको रुपमा मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सन्दीप रायमाझीसहित ६ जना रिहा
बिहीबार, मंसिर २१, २०८०
जिल्ला अदालतले धरौटी लिन आदेश गरेका टंक गुरुङ, लक्ष्मी महर्जन, आशिष बुढाथोकी र केशव तुलाधरलाई उच्चले साधारण तारेखमा छाड्न भनेको हो ।
सहकर्मीद्धारा संसद सचिवालयका कर्मचारीमाथि हातपात
बिहीबार, मंसिर २१, २०८०
यो विषयमा सभामुख देवराज घिमिरेले पनि दुवै कर्मचारीलाई बोलाएर छलफल गरेको स्रोतको दाबी छ ।
सरकार गैरजिम्मेवारी भैसकेको एमाले अध्यक्ष ओलीको दाबी
बिहीबार, मंसिर २१, २०८०
अध्यक्ष ओलीले ऋण उठाएर कर्मचारी पाल्नुपर्ने बाध्यता अहिलेको सरकारले निर्माण गरेको बताए ।


