Public Pana
विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत - भिडियो
विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत - भिडियो प्रतिनिधिसभाले विद्युत् विधेयक, २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।
कांग्रेस संसदीय दलको बैठक आज बस्दै 
कांग्रेस संसदीय दलको बैठक आज बस्दै  कांग्रेस संसदीय दलले आज केहिबेरमा बस्ने उक्त जानकारी दिएको हो । 
हरिप्रसाद अर्याल, बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी
हरिप्रसाद अर्याल, बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा विजयी अर्यालले ७७६ मत ल्याउँदा श्रेष्ठले ६८८ मत मात्रै ल्याए । अर्याल नेपाली कांग्रेस रुपन्देहीको कोषाध्यक्ष समेत हुन् ।
अरिङ्गालले टोकेर २ जनाको मृत्यु
अरिङ्गालले टोकेर २ जनाको मृत्यु हजुरआमा घााइते
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने
आज राष्ट्रिय शोक, नेपालको झन्डा आधा झुकाइने हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख राहत दिने निर्णय पनि सरकारले गरेको छ । 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले 
आफूसँगै साथिहरुको अवस्थाबारे जानकारी दिइरहेका छन् फेसबुकबाट इजरायलमा रहेका बर्दियाका लुइसले  लुइसले अफ्टेरोमा परेको हामीलाई आश मात्र दिने गरेकोमा दुख्ख लागेको पनि सुनाउछन् । 
पूर्वी क्षेत्रमा बिहानेदेखि वर्षा, मध्य र पश्चिममा दिउँसो पानी पर्ने  : आजको मौसम
पूर्वी क्षेत्रमा बिहानेदेखि वर्षा, मध्य र पश्चिममा दिउँसो पानी पर्ने : आजको मौसम हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ ।
‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’
‘विप्रेषणबाट भित्रिएको रकम अनुत्पादक क्षेत्रमा खर्च’    नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा वैदेशिक रोजगारीले आर्थिक तथा सामाजिक क्षेत्रमा पारेको प्रभाव’ प्रतिवेदनले उक्त वास्तविकता देखाएको हो ।
कांग्रेस संसदीय दलको बैठक भोलि
कांग्रेस संसदीय दलको बैठक भोलि बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।
सर्वदलीय वैठकमा सरकारप्रति सवैको एक्यवद्धता, प्रधानमन्त्रीले भने सवैप्रति कृतज्ञ छु !-भिडियो
सर्वदलीय वैठकमा सरकारप्रति सवैको एक्यवद्धता, प्रधानमन्त्रीले भने सवैप्रति कृतज्ञ छु !-भिडियो सिंहदबारमा आज भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री दाहालले इजरायलमा भएको आतङ्कवादी आक्रमणका कारण त्यहाँका विभिन्न स्थानमा अलपत्र परेका नेपालीको उद्धारका लागि सरकारले आवश्यक सबै तयारी गरिसकेको जानकारी दिँदै धन्यावाद ज्ञापन गर्नुभएको हो ।
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सांसदहरुको माग
इजरायलमा रहेका नेपालीको उद्धार गर्न सांसदहरुको माग उनीहरुले गत शनिबार आतङ्कवादी समूह हमासले गरेको आक्रमणमा परी ज्यान गुमाएको शव यथाशीघ्र स्वदेश ल्याउन तथा घाइते भएका र नेपाल आउन चाहने अन्यलाई तत्काल उद्धार गर्न माग गरेका हुन् ।
इजरेलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको गृहमन्त्रीको दावी
इजरेलमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको गृहमन्त्रीको दावी सोमबार काठमाडौंमा राष्ट्रिय लोक दोहोरी व्यवसायी संघको पाँचौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले परराष्ट्र मन्त्रालय र दुतावास मार्फत इजरायलमा अप्ठेरोमा परेका नेपालीहरुलाई स्वदेश ल्याउनका लागि आवश्यक व्यवस्था गरिसकेको बताउनुभएको हो ।
Weather Update