Public Pana
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई फर्काउन नेपाल एयरलाइन्सको जहाज आज जादै  -भिडियो
इजरायलबाट स्वदेश फर्किन चाहनेलाई फर्काउन नेपाल एयरलाइन्सको जहाज आज जादै  -भिडियो इजरायलमा करिब ४ हजार ५ सय नेपाली रहेका छन् ।
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन
इन्जिनियर लाइसेन्स लिन छ हजारको आवेदन परीक्षामा सबै प्रश्न बस्तुगत हुने गरेको छ । नेपालमा हालसम्म ७८ हजार आठ सय इन्जिनियरले लाइसेन्स लिइसकेका छन् । 
कर्मचारीले मागेको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियारमा पुग्ने गरेको प्रमुखको भनाइ -भिडियो
कर्मचारीले मागेको घुस दिने रकम नहुँदा सेवाग्राही अख्तियारमा पुग्ने गरेको प्रमुखको भनाइ -भिडियो सर्वोच्च अदालतले स्टिङ अपरेसनलाई मान्यता नदिँदा दिनदहाडै घुस लेन–देन हुँदा पनि आफूहरूले केही गर्न नसकेको उनको भनाइ छ ।
आज अन्तर्राष्ट्रिय बालिका दिवस - भिडियो
आज अन्तर्राष्ट्रिय बालिका दिवस - भिडियो कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तरक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तमा पौडेलले जनाए ।
प्रधानमन्त्री प्रचण्ड र  स्वीट्जरल्याण्डका राजदुतबीच भेट
प्रधानमन्त्री प्रचण्ड र स्वीट्जरल्याण्डका राजदुतबीच भेट भेटमा उनीहरुबीच दुई पक्षीय हित र आपसी सहयोगबारे कुराकानी भएको छ ।
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा 
पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ४ जनाविरुद्ध मुद्दा  प्रकरणमा जोडिएका भए पनि नेता कृष्णबहादुर महरालाई भने सीआईबीले उन्मुक्ति दिएको छ ।
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको 
‘उपहार’ आउने निश्चित, हिरोइन रेखाको  रिच इन्टरटेन्मेन्ट र एफडी गु्रपले यो फिल्मलाई काठमाडौं तथा मोफसलमा वितरण गर्नेछन् ।
बाढीका कारणले सिक्किमा ५ नेपाली हराए 
बाढीका कारणले सिक्किमा ५ नेपाली हराए  बाढीमा परेर हालसम्म ५५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। भारतीय सैनिकसहित १ सय ४१ जना अझै बेपत्ता छन् । 
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै, मधेष प्रदेशमा आजदेखि अधिवेशन
एमाले सुदूरपश्चिममा नेतृत्व चयनका लागि मतदान हुँदै, मधेष प्रदेशमा आजदेखि अधिवेशन प्रदेश अध्यक्षमा निवर्तमान कमिटीका उपाध्यक्ष कमल तिमिल्सिना, पूर्व जिविस सभापति कृष्णप्रसाद जैसी र भरतबहादुर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।
आज पनि केहि स्थानमा वर्षा
आज पनि केहि स्थानमा वर्षा बुधबार दिउँसो कोशी, मधेस बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो  - हेरौं सूचना
लोक सेवा आयोगले सहसचिव र उपसचिवको विज्ञापन रोक्यो - हेरौं सूचना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न सेवाका रिक्त सहसचिव र उपसचिवको माग मङ्गलवार नै आयोगमा पठाएको थियो । 
नेपाल भ्रमण गर्ने भनिएका संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको स्थगित
नेपाल भ्रमण गर्ने भनिएका संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको स्थगित केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
Weather Update