Public Pana
सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष १२ अर्ब ७३ करोड रुपैयाँ वैदेशिक लगानी
सूचना तथा सञ्चार क्षेत्रमा प्रत्यक्ष १२ अर्ब ७३ करोड रुपैयाँ वैदेशिक लगानी प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये २३१ वटा नमुना छनोट गरी सर्वेक्षणबाट प्राप्त तथ्यांक तथा अन्य विवरण विश्लेषणका आधारमा राष्ट्र बैंकले प्रतिवेदन तयार गरेको हो ।
अन्ततः ईः र महानगरबीच सहमति, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने
अन्ततः ईः र महानगरबीच सहमति, सातदिन भित्र तोकिएको स्थान खोजी गर्ने पछि भएको छलफलमा सहमति भएको महानगरपालिकाले जनाएको छ ।
काठमाडौं मेरियट होटलले मनायो, विश्व पर्यटन दिवस 
काठमाडौं मेरियट होटलले मनायो, विश्व पर्यटन दिवस  कोशेढुङ्गाले स्थानीय अर्थतन्त्र र नेपालको पर्यटन उद्योगलाई विश्वव्यापी स्तरमा प्रवर्द्धन गर्न होटलको असाधारण योगदानलाई जोड दिन्छ ।
विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रस्तावमार्फत अघि बढाउने कांग्रेसको तयारी -  भिडियो
विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन प्रस्तावमार्फत अघि बढाउने कांग्रेसको तयारी - भिडियो विधेयकमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासङ्घले यही असोज ३ गतेदेखि ५ गतेसम्म काठमाडौँ केन्द्रित सडकमा आन्दोलन गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छ बुँदे सहमति भएको थियो ।
एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहाल सहित ५ जनाको उम्मेदवारी दर्ता
एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहाल सहित ५ जनाको उम्मेदवारी दर्ता एमाले बागमती अध्यक्षका लागि ढुंगेल र दाहालले गराए उम्मेदवारी दर्ता
उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने  : लेखा समिति (भिडियो)
उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने : लेखा समिति (भिडियो) बास्कोटाले उखु किसानको समस्या समाधान गरेर स्वदेशी चिनी उत्पादनमा प्रोत्साहन गर्नुपर्ने धारणा राख्नुभयो ।
पाटनमा अमेरिका, बेलायत सहित १० देशका कूटनीतिक अधिकारीहरुको अवलोकन भ्रमण-तस्विरमा
पाटनमा अमेरिका, बेलायत सहित १० देशका कूटनीतिक अधिकारीहरुको अवलोकन भ्रमण-तस्विरमा नेपालस्थित अमेरिका, बेलायत लगायत विभिन्न १० देशका कूटनीतिक नियोगका अधिकारीहरुले पाटनका पुरातात्विक एवं ऐतिहासिक सम्पदाहरुको अवलोकन
ईःलाई बालेनको जवाफ : तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन (पत्र सहित)
ईःलाई बालेनको जवाफ : तपाईंको माग पूरा गर्ने अधिकार मसँग छैन (पत्र सहित) आफूले चुनावी एजेन्डा नबिर्सिएको भन्दै मेयर बालेनले अभियन्ता ईःलाई ‘गरिबको सधैको लागि बोल्दिने काठमाडौ महानगर छ’ भन्ने जवाफ समेत दिएका छन् ।
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ
राष्ट्रपतिसमक्ष चार मुलुकका नेपाली राजदूतको शपथ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । 
अध्यक्षका लागि दाहाल र ढुंगेलले भरे मनोनयन फारम
अध्यक्षका लागि दाहाल र ढुंगेलले भरे मनोनयन फारम असोज ८ गते शुरू भएको बागमती प्रदेश अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन समितिले भोली बिहीवार मतदान गर्ने कार्यक्रम छ ।
प्रतिबन्धित औषधी सहित उदयपुरमा व्यवसायी पक्राउ -भिडियो
प्रतिबन्धित औषधी सहित उदयपुरमा व्यवसायी पक्राउ -भिडियो उदयपुर प्रहरीले प्रतिबन्धित औषधी सहित एकजना औषधी व्यवसायीलाई पक्राउ गरेको छ । 
अन्योलमा अरनिकोको जडिबुटी बसपार्क
अन्योलमा अरनिकोको जडिबुटी बसपार्क महानगरपालिकाले अनुमति दिए दशैंअगाडि नै बसपार्क सञ्चालनमा ल्याउने तयारी रहेको उनको भनाइ छ ।
Weather Update