Public Pana
एमाले बागमती प्रदेशमा मतदान साँझ ६ बजे मात्र 
एमाले बागमती प्रदेशमा मतदान साँझ ६ बजे मात्र  अध्यक्षमा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेल कैलाश ढुंगेलको पक्षमा उभिँदा अरू नेताहरू भने कृष्णप्रसाद दाहालको पक्षमा उभिने सम्भावना धेरै रहेको बताइन्छ । 
‘पशुपति प्रसाद २ :  कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा 
‘पशुपति प्रसाद २ : कार्तिक ४ गतेबाट नेपालसँगै विश्वभरका सिनेमा घरमा  व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल सिनेमा ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । 
ओलीले दिए नेपाली खेलाडीलाई बधाई
ओलीले दिए नेपाली खेलाडीलाई बधाई नेपालका लागि सन्दीप लामिछाने, करण केसी र अविनाश बोहराले समान २ विकेट लिएका थिए ।  
दोलखाबाट ४ केजी सुन बरामद, ३ जना पक्राउ
दोलखाबाट ४ केजी सुन बरामद, ३ जना पक्राउ चीनको तिब्बत र दोलखाको सीमाना फलेकहुँदै सो सुन सिंगटीमा ल्याएको पक्राउ परेका अभियुक्तले बताएको प्रहरीको भनाइ छ ।
उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग 
उच्चस्तरीय समिति गठन गर्न रास्वपाको माग  ललिता निवास जग्गा, नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणको वस्तुनिष्ठ अनुसन्धान हुनुपर्ने माग गरेको छ ।  
इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ को शुभकामना 
इन्द्रजात्राको अवसरमा प्रधानमन्त्री ‘प्रचण्ड’ को शुभकामना  नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वमध्ये इन्द्रजात्रा सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिन्छ ।
सर्लाहीमा युवतीको शव प्रहरीले प्रहरीले तत्काल दाह संस्कार गर्न दिएन 
सर्लाहीमा युवतीको शव प्रहरीले प्रहरीले तत्काल दाह संस्कार गर्न दिएन  घाटबाट उठाएको शव प्रहरीले पोष्टमार्टमका लागि बुधबार साँझ प्रादेशिक अस्पताल मलंगवाको शव गृहमा लगेर राखेको छ । 
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै
एमाले वाग्मती अधिवेशन : आज मतदान हुँदै अधिवेशनबाट एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव चयन हुनेछन् ।
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस आज
अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस आज अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस को सन् २०२३ को नारा the importance of the online space for access to information रहेको छ ।
आज विश्व रेबिज बिरुद्ध दिवस मनाइदै
आज विश्व रेबिज बिरुद्ध दिवस मनाइदै बिज दिवसको नारा All for One, One Health for all ​​​​​​​रहेको छ । सबैको स्वास्थमा एकरुपता र सबैको स्वास्थका लागि सबैजना भन्ने यस वर्षको उदेश्य हो ।
आज इन्द्रजात्रा (येँया पुन्हि) 
आज इन्द्रजात्रा (येँया पुन्हि)  विभिन्न चरण र सांस्कृतिक झाँकीसहितको आठ दिनसम्म नेवाः समुदायले इन्द्रजात्रा हर्ष र उत्साहकासाथ मनाउने गरेका छन् ।
आज पनि देशका विभिन्न भुभागमा पानि पर्ने पूर्वानुमान
आज पनि देशका विभिन्न भुभागमा पानि पर्ने पूर्वानुमान आज राति कोशी, गण्डकी र बागमती प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
Weather Update