भालुको पित्तजस्तो देखिने वस्तुसहित दुईजना पक्राउ
बिहीबार, साउन ११, २०८०
मिटरब्याज सम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित
बिहीबार, साउन ११, २०८०
हुन्न भन्ने आवाज सुनिएन, तसर्थ ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि प्रतिनिधि सभाबाट भएको संशोधन स्वीकार सहित पुनः पारित गरियोस्’ प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा
मलहोत्रा सुन प्रकरणमै सम्लग्नको बाटो खुल्दै
बिहीबार, साउन ११, २०८०
सुन कारोबार गर्दा विना भन्सार भित्र्याउने काण्डमा यसअघि नै दीपक परिसकेकोले करिब १ सय किलो सुन काण्डमा समेत सम्लग्नाताको पुष्टि हुन बाँकी रहेकोले उनी केन्द्रमा परेको विभागले जनाएको छ ।
फाइभजी मोबाइल कनेक्सन एसियामा दश गुणाले बढ्ने
बिहीबार, साउन ११, २०८०
नेटवर्कमा २ खर्ब ५९ अर्ब डलर बिलियन लगानी गर्नेछन्, जसमध्ये धेरै जसो फाइभजी डिप्लोयमेन्टमा हुने जीएसएमएले जनाएको छ ।
पहिराले मध्यपहाडी लोकमार्ग अवरुद्ध
बिहीबार, साउन ११, २०८०
लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धरमशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो ।
पाँच किलो अफिमसहित कोहलपुरबाट तीन जना पक्राउ
बिहीबार, साउन ११, २०८०
कोहलपुर नगरपालिका वडा नम्बर–११ बसपार्कस्थित कोहलपुर कटेज रेस्टुरेन्ट एन्ड लजको कोठा नम्बर १०६ बाट ५ किलो ३६८ ग्राम अफिमसहित तीन जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
कोशी सरकार गठनविरूद्धको रिटमा आज आदेश हुन सक्ने
बिहीबार, साउन ११, २०८०
न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा सुनुवाई भइरहेको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ।


