यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बिहीबार, साउन ११, २०८०
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
बिहीबार, साउन ११, २०८०
पूर्वबाट पश्चिमतर्फ गइरहेको रा४प ५६०७ नम्बरको मोटरसाइकलले देउखुरीको नर्तीमा ठक्कर दिँदा सोही ठाउँका ४० वर्षीय सन्तु चौधरीको मृत्यु भएको हो ।
निमावि शिक्षक लाइसेन्सका लागि आवेदन आह्वान
बिहीबार, साउन ११, २०८०
लाइसेन्सका लागि कक्षा १२ उत्तीर्ण गरेका नेपाली नागरिकले दरखास्त दिन सक्ने शिक्षक सेवा आयोगले जनाएको छ।
रसुवागढी नाकामा चहलपहल बढ्यो
बिहीबार, साउन ११, २०८०
अध्यागमन कार्यालय टिमुरेका कार्यालय प्रमुख चूडामणि अर्यालका अनुसार गत चैत १८ गतेदेखि असार मसान्तसम्म दुई हजार आठ सय ३७ चिनियाँ पर्यटक रसुवागढी नाका भएर नेपाल भित्रिएका छन् ।
राष्ट्र बैंकको भन्दा ठूलो सुन गाल्ने मेसिन चिनियाँ नागरिक लिनको गोदाममा
बिहीबार, साउन ११, २०८०
तस्करीको सुन भित्र्याएको र त्यही गोदाममा गालेर बेचेको आशंका राजस्वले गरेको छ ।
विद्युतीय व्यापार विधेयक व्यावसायी मैत्री नभएको सांसदबाटै गुनासो
बुधबार, साउन १०, २०८०
अहिले उपभोक्ता देखि उपभोक्त, उत्पादक देखि उपभोक्ता, प्लेटफर्म मार्फत कारोबार भइरहेको छ, यस्तो अवस्थामा विधेयक ठिक हुने खालको छैन साना र मझौला खालका लागि छुट्टै प्लेटफर्म र सूची दर्ताको व्यवस्था गर्न माग छ ।
टिकटक र फेसबुकमार्फत हुने व्यापार ईकमर्शमा नपर्ने उद्योगमन्त्रीको भनाइ
बुधबार, साउन १०, २०८०
‘ईकमर्शमा आवद्ध हुन चाहँदैन भने बाध्यकारी छैन,’
सुन तस्करीको आरोपमा व्यापारी राकेशकुमारको घरमा छापा
बुधबार, साउन १०, २०८०
अडुकिया यो भन्दाअघि गोरखा विकास बैंकको घोटालामा पनि जोडिएका व्यक्ति हुन् । उनी शेयर कारोबारमा समेत संलग्न छन्


