२००८ को मुम्बई हमलाका मुख्य योजनाकार राणालाई सुपुर्दगी गर्न अमेरिका तयार
विहिबार, पुस १८, २०८१
अमेरिकी अदालतले उनलाई भारत सुपुर्दगी गर्न अनुमति दिएको छ । अहिले भारतले उनलाई यहाँ ल्याउने प्रक्रियालाई तिव्रता दिएको छ ।
एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दै
बिहीबार, पुस १८, २०८१
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम केन्द्रीय कमिटी बैठकको तयारी र पार्टीको आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
युक्रेनले रोक्यो युरोपमा जाने ग्याँस, कस्तो होला असर ?
विहिबार, पुस १८, २०८१
युक्रेनको ग्यास ट्रान्जिट अपरेटर नाफ्टोगाज र रुसको ग्याजप्रोमबीच भएको पाँच वर्षे सम्झौता सकिएपछि यो आपूर्ति बन्द भएको हो ।

