गण्डकी, कोशी, कर्णालीमा वर्षा, तराईमा गर्मी
शनिबार, जेठ २७, २०८०
राजश्व संकलन अनुमान अविश्वसनीय: स्वर्णिम वाग्ले
शुक्रबार, जेठ २६, २०८०
'फ्रेस म्यान्डेटबाट संसद् र सरकारले केही अप्रिय र बोल्ड निर्णय गर्ला भन्ने अपेक्षा थियो तर त्यस्तो गरेको देखिँदैन,' वाग्लेले भने, 'अर्थमन्त्रीले अवसर गुमाउनुभयो । झारफुक होइन सर्जरी नै गरौं भन्ने थियो । अर्थमन्त्रीले एकै पटक सर्जरी गर्दा मर्ला नि भन्नुभयो।
प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने
शुक्रबार, जेठ २६, २०८०
प्रधानमन्त्री प्रचण्डले भने, ‘विगतमा अर्बौं, अरबका अनुदानका कार्यक्रम बने
वैदेशिक व्यापार घाटामा १५.९ प्रतिशतले कमी
शुक्रबार, जेठ २६, २०८०
विवरणअनुसार कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आएर १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।


