Public Pana
चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै एमालेको आपत्ति
चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै एमालेको आपत्ति आईतबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्वले बढि हुनु सरकार आफैंले गरेको घोषणा विपरित रहेको बताउनु भयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चल्यो विमानस्थलको गेटनजिक लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो ।
कालिकोटमा जीप दुर्घटना, चालक सहित ३ जनाको मृत्यु
कालिकोटमा जीप दुर्घटना, चालक सहित ३ जनाको मृत्यु दुर्घटनामा परी ज्यान गुमाउनेमा जिप चालक स्थानीय ३० वर्षीय हर्क विक, शुभकालिका गाउँपालिका– ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले घर भएका अन्दाजी २५ वर्षीय गोपाल सलामी मगर रहेका छन् ।
सुदुरपश्चिम प्रदेशमा हडताल सुरु, नौ जिल्लाका जनजीवन प्रभावित
सुदुरपश्चिम प्रदेशमा हडताल सुरु, नौ जिल्लाका जनजीवन प्रभावित आज भएको आम हडतालले जनजीवन प्रभावित भएको हो ।
मल खरिद भईसक्यो, धेरै ठूलो सङ्कट पर्दैन: कृषि मन्त्री डा.वेदुराम भुसाल
मल खरिद भईसक्यो, धेरै ठूलो सङ्कट पर्दैन: कृषि मन्त्री डा.वेदुराम भुसाल शनिबार भक्तपुरमा आायेजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले मल खरिद भइसकेको हुँदा कुनै समस्या नहुने बताएका हुन् ।
तिलगंगाले सम्झियो आँखादान गर्नेलाई, हरिबंशले सम्झिए दिवगंत पत्नीलाई
तिलगंगाले सम्झियो आँखादान गर्नेलाई, हरिबंशले सम्झिए दिवगंत पत्नीलाई आँखाका नानी प्राप्तकर्ताहरूले संसार हेर्ने पाएकोमा खुशी साट्दै दानकर्तालाई स्मरण गर्दै धन्यवाद व्यक्त गरेका थिए।
विकासका कुरामा यो दल, त्यो दल नभन्ने: विनोद चौधरी
विकासका कुरामा यो दल, त्यो दल नभन्ने: विनोद चौधरी नवलपरासीको बर्दघाट नगरपालिकाको नगरसभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका कांग्रेस नेता चौधरीले विकास निर्माणका क्रममा आफूले राजनीतिक दलहरुलाई समान नजरले हेर्ने गरेको प्रष्ट्याए।
Weather Update