Public Pana
आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची
आज संघीय संसदको संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसुची संघीय संसद भवन, वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्नेछ । 
मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई
मिस नेपाल वर्ल्ड २०२३’ को उपाधि प्रधानलाई आज गोदावरीस्थितमा आयोजित अन्तिम प्रतिस्पर्धामा २३ वर्षीया प्रधानलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज लगाइदिनुभयो ।
प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते तीनदिने भारत भ्रमणमा जाने
प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते तीनदिने भारत भ्रमणमा जाने परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्तिमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री दाहालले चार दिवसीय भ्रमण गर्न लागेको जनाएको छ ।
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल
राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय सहमति आवश्यक छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आर्थिक सङ्कट, सुशासन, सामाजिक न्याय र समृद्धिमा देखिएको चुनौती सामना गर्न राजनीति दल र नेतृत्व एक भएर अगाडि बढ्न आवश्यक रहेको बताउनुभएको छ ।
सिके राउत र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता
सिके राउत र भाजपा बिदेश प्रमुख बिच भेटवार्ता अध्यक्ष राउत र भाजपा बिदेश बिभाग प्रमुख बिच आपसी सबन्धका बारेमा भेटवार्ता भएको जनाईएको छ । सो भेटमा दुई देश बिचको सबन्ध र दुई पार्टी बिचको सबन्ध सुधार गर्ने बारेमा छलफल भएको थियो ।
सुर्खेत पुगेर पूर्वराजाले भने- लम्पसार परेर बाच्नु नेपालीको अपमान हो
सुर्खेत पुगेर पूर्वराजाले भने- लम्पसार परेर बाच्नु नेपालीको अपमान हो शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले लम्पसार परेर बाँच्नु नेपालीको अपमान हुने बताएका हुन् ।
भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो
भारतको बैंग्लोर उडेको जहाज पुनः नेपाल फकाईयो अपरान्ह १ः३०  मिनेटमा बैगलौरका लागि उडान भरेको एयरलाइन्सको जहाज पुनः नेपालतर्फ फर्किएको हो । 
प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित छुः परराष्ट्र मन्त्री
प्रधानमन्त्रीको भारत भ्रमणले उत्साहित छुः परराष्ट्र मन्त्री परराष्ट्र मन्त्रालय र भारतीय दूतावासले आज विज्ञप्ति जारी गरेर प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक घोषणा गरेका हुन् ।
रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई
रेशम चौधरीको रिहाईका लागि किन्तु परन्तु नगरौंः बाबुराम भट्टराई पुर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता बिद्येयक पनि प्रमाणिकरण हुनु पर्नेमा जोड गरेका छन् ।
अबरुद्ध संसद खुलाउन प्रमुख तीन दलको बैठक सुरु
अबरुद्ध संसद खुलाउन प्रमुख तीन दलको बैठक सुरु सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शिर्ष नेतासहित प्रमुख सचेतकहरुको सहभागिता रहेको छ । 
गौ हत्या गर्नेलाई सेवा निषेध
गौ हत्या गर्नेलाई सेवा निषेध अध्यक्ष शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ ।
बिराटनगरमा आज देखी अनिश्चितकालिन निषेधाज्ञा जारी
बिराटनगरमा आज देखी अनिश्चितकालिन निषेधाज्ञा जारी कोशी नामकरणको विरोधमा ‘पहिचानवादी’बाट हुनसक्ने सम्भाबित आन्दोलनलाई ध्यान दिँदै निषेधाज्ञा जारी गरिएको हो । जसअनुसार शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको छ ।
Weather Update