Public Pana
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली पारित आइतबार बसेको संघीय संसदको संयुक्त बैठकले सो नियमावली बहुमतले पारित गरेको हो ।
बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत
बर्दियामा ७० वर्षीया वृद्धा र झापामा १७ वर्षीया किशोरी बलात्कृत मंगाराम थारुले ती वृद्धा महिलालाई शुक्रबार पीडितकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो भने   विवेक श्रेष्ठ ले ती किशोरीलाई सोही ठाउँस्थित साथीको कोठामा आएकी अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई...
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो
प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो यससँगै सूचक १९६०.९५ विन्दुमा आएको छ । ३ लाख ८० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय ११ कित्ता सेयर कारोबार भएको छ । 
आज पनि घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे
आज पनि घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे नेपाली बजारमा लगातार तेस्रो दिन सुनको मूल्य घटेको हो । गतसाताको बिहीबारदेखि घट्न थालेको सुनको मूल्य आज आइतबारसम्म जारी रहेको छ । 
महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा
महोत्तरीका साहित्यकारहरू भ्रष्टाचारविरुद्धको आन्दोलनमा भ्रष्टाचारविरुद्ध सरकारले चालेको कदमलाइ थप सशक्त बनाउन र खबरदारी गर्न प्रगतिशील लेखक संघ महोत्तरीले गणतन्त्र दिवसको अवसर पारेर यसकाे औपचारिक सुरुवात गर्ने भएको छ ।
रेशम चौधरीलाई आम माफी दिन मन्त्रिपरीषद्को सिफारिस, आजै राष्ट्रपति कार्यालय पठाउने तयारी
रेशम चौधरीलाई आम माफी दिन मन्त्रिपरीषद्को सिफारिस, आजै राष्ट्रपति कार्यालय पठाउने तयारी गृहको सो प्रस्ताव राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि आइतवार नै  सरकारले औपचारिक रुपमा मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष आममाफी सिफारिस गरेको हो ।
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै
लक्ष्मी बैंक र सनराइज बैंक मर्जर हुँदै बैंकले लक्ष्मी बैंकसँग मर्जरमा जाने प्रस्ताव पारित गर्नका लागि सभा डाकेको हो । साधारण सभा आम्रपालि ब्याङ्केट बालुवाटारमा बिहान ११ बजे सुरु हुनेछ । 
विपक्षी दलकाे बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन
विपक्षी दलकाे बहिष्कारका बाबजुद मोदीले गरे नयाँ संसद भवनको उद्घाटन नयाँ संसद भवन राजधानी दिल्लीमा सेन्ट्रल भिस्टा पावर करिडोरको विकास गर्ने सरकारको महत्वाकांक्षी परियोजनाको एक हिस्सा हो।
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै
काभा भलिबलः आज नेपाल उज्वेकिस्तानसँग भिडदै तेस्रो स्थानका लागि घरेलु टोली नेपालले उज्वेकिस्तानसँग खेल्न लागेको हो । सो खेल बिहान ११ बजेवाट सुरु हुनेछ । 
प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दैँ
प्रधानमन्त्रीले पुर्व प्रधानमन्त्री लगायतसँग छलफल गर्दैँ आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा दुई चरणमा सामुहिक छलफल गर्न लागेका हुन ।   
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा
कैलाली बहुमुखी क्याम्पसका प्राध्यापकहरूले बुझाए सामूहिक राजीनामा सुदूरपश्चिमाञ्चल विश्विद्यालयले सामायोजन हुँदाको समझदारी अनुरुप काम नगरेको प्राध्यापकहरूको गुनासो छ ।
प्रधानमन्त्रीको भारत भ्रमण लगायतवारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
प्रधानमन्त्रीको भारत भ्रमण लगायतवारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै बिहान १० बजे सिहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बस्ने बैठकले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणवारे आवश्यक निर्णय लिने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।
Weather Update