उपराष्ट्रपति निर्वाचनमा राप्रपाले मतदान नगर्ने
शुक्रबार, चैत ३, २०७९
आज दिउँसो काठमाडौंमा पानी पर्ने सम्भावना
शुक्रबार, चैत ३, २०७९
अहिले बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले जानकारी दिएकी छन्। उनका अनुसार कतिपय स्थानमा आज दिनभरि नै मौसममा बदली हुनेछ।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन
शुक्रबार, चैत ३, २०७९
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिनुभयो ।
यूएईलाई ९ रनलाई पराजित गर्दै नेपाल विश्वकप छनोटमा प्रवेश
बिहीबार, चैत २, २०७९
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा डकवर्थ लुईस नियमअनुसार नेपालले यूएईलाई ९ रनले पराजित गरेको हो ।
भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
बिहीबार, चैत २, २०७९
हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मूल्य सूची नेपाल आयल निगमलाई पठाउने गरेको छ ।
सरकारी निवास छाडे उपराष्ट्रपति पुनले
बिहीबार, चैत २, २०७९
शुक्रबार उपराष्ट्रपतिका लागि निर्वाचन हुँदै छ । यसको अघिल्लो दिन बिहीबार नै उपराष्ट्रपति पुनले सरकारी निवास छाडेका हुन् ।
सेयर बजार ५.३२ अंकले ओरालो
बिहीबार, चैत २, २०७९
१ अर्ब १४ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्सम ०.१५ अकले घटेर ३६४.७८ बिन्दुमा आएको छ ।
मौनअवधि सुरु भएकाले उपराष्ट्रपतिबारे बैठक बसेर निर्णय नलिनू : निर्वाचन आयोग
बिहीबार, चैत २, २०७९
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार विज्ञप्ति जारी गरेर दलहरुलाई सचेत गराएका हुन् ।
कुशलपछि भीम सार्कीले पुरा गरे अर्धसतक
बिहीबार, चैत २, २०७९
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले पूरा ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।
नेपाली क्रिकेट टिमलाई शुभकामना दिदै ओलीले भने, ‘राष्ट्र तपाईको साथमा छ’
बिहीबार, चैत २, २०७९
त्रिभुवन विश्वबिद्यालयको खेल मैदानमा जारी युएई बिरुद्ध मैदानमा उत्रेको नेपाली टिमलाई एमाले अध्यक्ष ओलीले जीतको शुभकामना दिएका हुन ।
नेपाललाई पाँचौ सफलता,दीपेन्द्रलाई मुस्तफाको विकेट
बिहीबार, चैत २, २०७९
उत्कृष्ट ब्याटिङ गरिरहेको युएईले पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको थियो। १६.५ ओभरमा १०० रन पूरा गरेको युएईले ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गर्यो।
रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको बैठक
बिहीबार, चैत २, २०७९
रास्वपाले उपराष्ट्रपतिको निर्वाचनका विषयमा निर्णय लिन शुक्रबार बिहान साढे ११ बजे बस्ने गरी पदाधिकारी र दलको संयुक्त बैठक बोलाएको हो ।
खेलाडीलाई हौसला दिन प्रधानमन्त्री त्रिवि क्रिकेट मैदानमा (फोटो फिचर)
बिहीबार, चैत २, २०७९
गको अन्तिम खेल भएकाले खेलाडीलाई हौसला दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड क्रिकेट मैदानमा पुगेका छन्


