Public Pana
सामान्य प्रशासन मन्त्रालयको कर्मचारी विवरण बुझाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयको कर्मचारी विवरण बुझाउन आग्रह मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन आग्रह गरिएको हो । 
आज समानुपातिका सांसद सिफारिस गर्दै जसपा
आज समानुपातिका सांसद सिफारिस गर्दै जसपा बिहीबार बस्ने केन्द्रीय कार्यकारिणी समितिको बैठकले यसबारे निर्णय गर्नेछ। बैठक पार्टी कार्यालय, बालकुमारीमा बिहान ११ बजे बस्ने छ। 
तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै
तेस्रो जीतका लागि नेपाल युएईसँग आज भिडदै त्रिभुवन विश्वबिद्यालय, किर्तिपुरको खेल मैदानमा बिहान देखी सुरु हुने खेल नेपालका लागि जीत अनिवार्य छ । यसअघि नेपालले युएईलाई दुई पटक पराजित गरिसकेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित
सुदूरपश्चिम विश्वविद्यालयको ५ क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका ५ क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन अनिश्चित बनेको छ ।
बिहीबार बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक
बिहीबार बस्नेगरि सकियो सत्ता गठबन्धन दलको बैठक सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ ।
यूएईसँग पीएनजी ६ विकेटले पराजित
यूएईसँग पीएनजी ६ विकेटले पराजित पीएनजीले दिएको २३५ रनको विजयी लक्ष्य यूएईले ४ विकेट गुमाएर ३८.४ ओभरमै पूरा गर्‍यो। यूएईको जितमा कप्तान वासिमले विस्फोटक ब्याटिङ गर्दै कीर्तिमानी शतक प्रहार गरे।
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी बैठक केहीबेरदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको हो । उपराष्ट्रपति निर्वाचन आगामी शुक्रबार हुँदैछ ।
उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय, मलको अनुदान कटौती निर्णय फिर्ता लिन माग
उपराष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय, मलको अनुदान कटौती निर्णय फिर्ता लिन माग गत २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा तटस्थ बसेको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा पनि तटस्थ बस्ने निर्णय गरेको हो ।
नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने
नेपाल र अमेरिकाबीच अध्ययन भिसा शुल्क समान गर्ने नेपाल सरकारले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एक रुपता कायम गर्ने निर्णय गरेको छ । 
चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’
चलचित्र समीक्षा– ‘छक्का पञ्जा ४’ बक्सअफिसलाई नियाल्ने हो भने चलचित्र ‘छक्का पञ्जा ४’ ले घरेलु बक्सअफिसमै रु १२ करोडभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षको दाबी छ ।
प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई (फोटो फिचर)
प्रदेश प्रमुखहरुले भेटे प्रधानमन्त्रीलाई (फोटो फिचर) बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर प्रदेश प्रमुखहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । 
चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन
चितवन–२ को उपनिर्वाचनमा उम्मेदवार सिफारिस गर्न कांग्रेसको निर्देशन बुधबार बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले सो निर्णय गर्दै चितवन जिल्ला समितिलाई उम्मेदवार सिफारिस गर्न निर्देशन दिएको प्रबत्ता प्रकाशशरण महतले जानकारी दिए ।
Weather Update