टर्कीमा अत्यावश्यक सामग्री पठाउने सरकारको तयारी
बुधबार, माघ २५, २०७९
प्रधानमन्त्री र युएसएडका प्रमुख सामान्था पावरबिच भेटवार्ता
बुधबार, माघ २५, २०७९
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा उक्त भेटवार्ता भएको हो ।
मंगलबार सिंहदरबारमा प्रधानमन्त्री दाहाल र पावरबीच शिष्टाचार भेटवार्ता भएको हो।
राष्ट्रपति भण्डारीद्धारा २८ माघमा बिदाईभोजको आयोजना
बुधबार, माघ २५, २०७९
राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शितल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन ।
गायिका प्रविशा अधिकारीको 'परिचय एउटा कथा'मा आकाश
बुधबार, माघ २५, २०७९
भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको छ ।
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
बुधबार, माघ २५, २०७९
काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो ।
चिनियाँ राजदुतको सक्रियता, सभामुख घिमिरेसँग भेटवार्ता
बुधबार, माघ २५, २०७९
सिंहदरवारस्थित सभामुखको कार्यालयमा बुधबार भएको भेटमा दुईपक्षीय मैत्रीपूर्ण सम्बन्ध, संसदीय आदान प्रदान लगायतका विषयमा छलफल भएको छ ।
२० बर्षिय युवतीको खतरनाक धन्धा, अष्ट्रेलियाको केटी बनेर म्यासेन्जरमार्फत नेपालबाटै लाखौ रकम ठगी
बुधबार, माघ २५, २०७९
केटा साथीहरुलाई म्यासेन्जरमार्फत विभिन्न बहानामा आफ्नो बैंक तथा ईसेवा वालेटहरुमा रकम पठाउन लगाई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर अपराध गरेको पाइएपछि ९ बाणिज्य बैंकमाथी राष्ट्र बैंकको कारवाही, दुई करोड जरिवाना
बुधबार, माघ २५, २०७९
जसमध्ये मध्ये ४ वटा बैंकलाई भने ५०–५० लाख नगद जरिवानासमेत गराएको छ । यसरी कारबाहीमा पर्ने बैंकहरुमा प्रभु बैंक, कुमारी, ग्लोबल आईएमी र प्राइम बैंकहरु रहेका छन ।
राष्ट्रपति चयनका बिषयमा असझदारी बढेपछि प्रधानमन्त्री पुगे ओली निवासमा
बुधबार, माघ २५, २०७९
सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारवाट बाहिरिएको तथा आसन्न राष्ट्रपति निर्वाचनका बिषयमा शंका तथा आशंका बढदै गएको बेला प्रधानमन्त्री प्रचण्ड वालकोट पुगेका हुन ।
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित
बुधबार, माघ २५, २०७९
प्रदेश सरकारको आग्रहअनुसार बिहीबार दिउँसो १ बजे बस्नेगरी बुधबारको बैठक स्थगित गरिएको हो ।
कांग्रेसलाई प्रमुख प्रतिपक्ष दिन नहुने भन्दै परेको रिटमाथीको सुनुवाई आज
बुधबार, माघ २५, २०७९
अधिवक्ता विमलप्रसाद पोखरेलले संसद सचिवालयविरुद्ध सो रिट निवेदन दिए पछि आज सुनवाई हुन लागेको हो । सर्वोच्च अदालतकी न्यायाधीश सपना मल्ल प्रधानले उक्त रिट निवेदन दर्ता गर्न आदेश दिएकी हुन् ।
अमेरिकी डलरमा सामान्य परिवर्तन, यूरोको भाउ बढ्यो
बुधबार, माघ २५, २०७९
आज अमेरिकी डलर एकको खरिददर बुधबार १३२ रूपैयाँ ३ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ।
कोहलपुरमा ऐलानी जग्गाको नापजाँच थालियो
बुधबार, माघ २५, २०७९
कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार कोहलपुर–१२, १० लगायत वडामा फारम भरेका र बाँकी खाली रहेको ऐलानी जमिनसमेत नापजाँच गरिने छ । वडा नम्बर–१२ मा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थितको एक हजार छ सय ८० कित्ता जग्गा छ ।


