Public Pana
रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत
रास्वपाका तीन मन्त्रीले दिएकाे राजीनामा स्वीकृत रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकको निर्णयअनुसार आइतबार  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको पदबाट राजीनामा दिएका थिए ।
उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू
उच्च अदालतको आदेश- पल शाहलाई १५ दिनभित्र उपस्थित गराउनू जिल्ला अदालत नवलपरासी पूर्वले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसलाको विरुद्ध दिएको पुनरावेदनमाथि छलफल गर्दै सोमबार उच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश दिएको हो । 
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त केही दिनदेखि नेपाली टिमलाई प्रशिक्षण दिइरहेका उनलाई औपचारिक रुपमा नियुक्त गरिएको हो ।
राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित
राष्ट्रियसभावाट सर्बसम्मत रुपमा तीन बिद्येयक पारित आज बसेको बैठकले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ ‘अभिलेख संरक्षण (पहिलो संशोधनंं) विधेयक, २०७७’ लाई सर्वसम्मतिले पारित गरेको हो ।
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले
सन्दीप लामिछानेलाई भेटे पाकिस्तानी क्रिकेटर रिजवानले बलात्कार आरोप खेपिरहेका लामिछाने थुनामुक्त भएपछि हालै टिममा फर्किएका थिए । उनी टिममा फर्किएको विषय विवादमा परेको छ ।
टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु, तीन हजारभन्दा बढी घाइते
टर्की र सिरियामा भूकम्पमा परी ५ सयभन्दा बढीको मृत्यु, तीन हजारभन्दा बढी घाइते अधिकारीहरुका अनुसार टर्की र सिरियामा हालसम्म ५०० भन्दा बढीको मृत्यु भएको समाचार छ । हालसम्म टर्कीमा मृत्यु हुनेको संख्या २८४ पुगेको छ । योसँगै सिरियामा २३७ जनाको मृत्यु भएको समाचार छ
उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित
उर्मिला अर्याल राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित सोमबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । 
जनसरोकारसँग सम्बन्धित् विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु
जनसरोकारसँग सम्बन्धित् विधेयकलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो । 
टर्कीमा शक्तिशाली भूकम्प, हालसम्म १२० जनाभन्दा बढीको मृत्यु
टर्कीमा शक्तिशाली भूकम्प, हालसम्म १२० जनाभन्दा बढीको मृत्यु अधिकारीहरुका अनुसार टर्की र सिरियामा हालसम्म १२० जनाभन्दा बढीको मृत्यु भएको समाचार छ । हालसम्म टर्कीमा ७६ र सिरियामा ४२ जनाको ज्यान गएको छ ।
शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग
शान्ति मिसनबाट फिर्ता सवारी साधन दर्ता गर्न सेनाद्वारा माग विश्व शान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहारस्वरुप सहयोग प्राप्त सवारीसाधन दर्तामा सहयोग पु¥याउन सेनाले माग गरेको हो ।
वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन
वीरगञ्ज भन्सारद्वारा रु ७६ अर्ब ६३ करोड राजस्व सङ्कलन चालु आवको साउनदेखि पुससम्ममा रु एक खर्ब २२ अर्ब ७७ करोड १८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा लक्ष्यको ६१ दशमलव २७ प्रतिशत अर्थात् रु ७६ अर्ब ६३ करोड चार लाख राजस्व सङ्कलन भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढकालले जानकारी दिनुभयो ।
राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने
राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने निर्वाचन आयोगले २८ फागुनका लागि नयाँ राष्ट्रपतिको निर्वाचनको कार्यक्रम घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो ।
Weather Update