Public Pana
हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर)
हिउँ छिचोल्दै पढ्न जाँदै गरेका विद्यार्थी (फाेटाे फिचर) हुम्लामा हिमपात भएपछि  विद्यार्थी विद्यालय जाँदै गरेका छन् । तयारी कक्षा पढ्न विद्यालय गएका उनीहरूले झोला तथा हातमा पुस्तक बाेकेका छन् । 
अस्पातल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई
अस्पातल पुगेर भेटे सभामुख घिमिरेले वर्षमान पुनलाई सभामुखको सपथ लिएसँगै घिमिरे अस्पातल पुगेर नेता पुनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । स्वास्थ्यमा समस्या देखिएपछि नेता पुन ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएका छन् । 
कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने
कांग्रेसले उपसभामुख पदको उम्मेदवार मुक्ता यादवलाई बनाउने शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहित नेताहरुको बैठकले उपसभामुख पदमा पार्टीको तर्फबाट यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 
कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून
कर्णालीमा दलित समुदायका लागि पर्याप्त बजेट, कार्यान्वयन न्यून आर्थिक वर्ष २०७८÷७९ मा रु २४ करोडभन्दा बढी बजेट दलित लक्षित कार्यक्रमका लागि प्रदेश सरकारले छुट्याएको थियो । तर कार्यान्वयन भने करिब रु चार करोडमात्र भएको थियो । मुख्यमन्त्री मातहत रहने गरी मुख्यमन्त्री दलित आयआर्जन रोजगारी प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएकामा चालु आवदेखि सम्बन्धित मन्त्रालयलाई जिम्मा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...
खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते
खुकुरी प्रहारबाट एकजनाको हत्या, एक गम्भीर घाइते जिल्ला प्रहरी कार्यालयका अनुसार खुकुरी प्रहारबाट स्थानीय २५ वर्षीया मञ्जु खड्का राई गम्भीर घाइते भएकी छिन् । स्थानीय ३९ वर्षीय हर्कबहादुर राईले आफ्नै घरको भान्छा कोठामा साथी ३५ वर्षीय बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेका थिए । उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हुम्लामा हिमपात, जनजीवन कष्टकर
हुम्लामा हिमपात, जनजीवन कष्टकर हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ ।
सभामुखमा देवराज घिमिरे निर्वाचित
सभामुखमा देवराज घिमिरे निर्वाचित सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ । 
प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर)
प्रतिनिधिसभामा सभामुख चयनका दृश्यहरू (फोटो फिचर) संसद सचिवालयले ५ माघमा प्रतिनिधिसभाको सभामुख चयनका लागि कार्यसूची तयार गरेअनुसार आज संसदमा भएको तयारी । सत्ता गठबन्धनबाट सभामुखका लागि देवराज घिमिरे र प्रमुख प्रतिपक्ष कांग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ । 
सिन्धुलीमा जनकुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला
सिन्धुलीमा जनकुर करिडाेरकाे स्वामित्व ग्रहण कार्याशाला विशेषगरी वित्तिय शिक्षा तथा व्यवसायिक ज्ञानको लागि स्थानीय कृषि सहकारीहरूसँग समन्वय गरी परियोजना संचालन गर्दै आएको समृद्धि नामक आयोजनाले प्रशिक्षणका कार्यक्रम संचालन गर्दै आएको छ ।
मर्स्याङ्दी कपकाे ट्रफी त्रिभुवन मावि घनपाेखरालाई
मर्स्याङ्दी कपकाे ट्रफी त्रिभुवन मावि घनपाेखरालाई २ माघमा सम्पन्न प्रतियाेगितामा ५१ अंक प्राप्त गरि महेन्द्रदेव मावि द्वितीय र ४७ अंक प्राप्त गरी हिमचुली आमावि तृतिय भएका थिए । मर्स्याङ्दी शैक्षिक महोत्सव ०७९ को गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले समापन गरे । समापनका अवसरमा महोत्सवअन्तर्गत मर्स्याङ्दी कप–०७९ मा विजयी छात्रछात्रा तथा विद्यालयहरूलाई पुरस्कृत गरिएको छ ।
गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ
गण्डकी प्रदेश सभाका एक मात्रै पिएचडी सांसद डा. टकराज गुरुङ डा. गुरुङले पर्यटन अर्थशास्त्रमा पिएचडी गरेका हुन् । संघीयता कार्यान्वयनपश्चात दुई पटक निर्वाचन भएकाे र यसरी निर्वाचित हुनेमध्ये विद्यावारिधी उपाधी अर्थात पिएचडी गर्ने गुरुङ पहिलो हुन् । अघिल्लो कार्यकालमा पनि गण्डकी प्रदेशका सांसदहरूको उच्चतम शैक्षिक योग्यता स्नातकाेत्तर मात्रै थियो । 
प्रधानमन्त्रीले टिचिङ पुगेर विमान दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई भेटे
प्रधानमन्त्रीले टिचिङ पुगेर विमान दुर्घटनामा परेर ज्यान गुमाएका परिवारलाई भेटे बिहीबार बिहान प्रधानमन्त्रीले शव पहिचानको स्थितिबारे जानकारी लिँदै शव पहिचानको काम छिटो गर्न, पहिचान वैज्ञानिक बनाउन र छिटो परिवारलाई हस्तान्तरण गर्न निर्देशन दिएका छन् ।
Weather Update