Public Pana
सभामुखमा उम्मेदवारी दर्ता गराउन संसद भवन पुगे एमालेका देवराज घिमिरे
सभामुखमा उम्मेदवारी दर्ता गराउन संसद भवन पुगे एमालेका देवराज घिमिरे घिमिरेको प्रस्तावकमा एमाले नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, समर्थकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने रहेका छन् ।
मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने
मुग्लिन-नारायणगढ सडक : अब दिउँसाे १२ देखि ४ बजेसम्म बन्द हुने गत ५ पुसबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन रोकेर काम गरिँदै आएको थियो । ५ माघबाट भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन बन्द गर्न लागिएको छ ।
डा.सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव
डा.सन्दुक रूइतलाई राष्ट्रपति बनाउन हरिवंश आचार्यको प्रस्ताव नेपालमा नयाँ राष्ट्रपतिको निर्वाचन हुन गइरहेका बेला कलाकार आचार्यले रुइतलाई सर्वसम्मत रूपमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गरिँदै, एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार ?
सभामुखको निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन गरिँदै, एमाले र कांग्रेसबाट को को बन्दैछन् उम्मेदवार ? नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ ।
मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित
मधेस प्रदेशको सभामुखमा रामचन्द्र मण्डल निर्वाचित मत बिभाजन सम्पन्न भए पछि जेष्ठ सदस्यका नाताले सभाका अध्यक्षता गरेका सदस्य गोबिन्दबहादुर न्यौपानेले मण्डल बिजयी भएको घोषणा गरेका हुन् ।
जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ
जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो । जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।  
सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति
सर्वदलीय बैठक : सहमति र सहकार्य जारी राख्ने सहमति प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सर्वदलीय बैठकमा गत पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा सरकारलाई विश्वासको मत दिने दललाई प्रधानमन्त्री दाहालले धन्यवाद दिँदै सहमति र सहकार्य जारी राख्ने सहमति भएको हो ।
पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो
पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँचमा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो ।
सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : नवनियुक्त मन्त्री गिरी
सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँ : नवनियुक्त मन्त्री गिरी सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पु¥याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उहाँले पहिलो निर्णय गर्नुभएको छ ।
विश्वासका मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु
विश्वासका मत दिएका दलसमेतको सर्वदलीय बैठक सुरु प्रधानमन्त्रीमा विश्वासको मत दिएका दलसमेतलाई प्रधानमन्त्री प्रचण्डले सर्वपक्षीय राजनीतिक छलफलका लागि कांग्रेस सभापति देउवालाईसमेत बोलाएका थिए । 
प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (कसलाई के जिम्मेवारी सूचीसहित)
प्रधानमन्त्री प्रचण्ड नेतृत्वमा २३ सदस्यीय मन्त्रीपरिषद् विस्तार (कसलाई के जिम्मेवारी सूचीसहित) राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् । 
विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो (फोटो फिचर)
विमान दुर्घटना परी ज्यान गुमाउनेको शब काठमाडौं ल्याइयो (फोटो फिचर) १ माघमा पोखरामा दुर्घटनाग्रस्त यति एयरलाइन्सका मृतकहरूमध्ये ४६ जनाको शब आज काठमाडौं ल्याइएको छ । उनीहरूको शबलाई हेलिकोप्टरमार्फल काठमाडौं ल्याइ पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ । अन्य २४ जनाको शब भने गण्डकी शिक्षण अस्पतालमा पोस्टमार्टम गरिँदै छ । जसमध्येका केही शव आफन्तलाई हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ ।
Weather Update