Public Pana
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द
गृहमन्त्रीको निर्देशनपछि सिराहामा अवैध रूपमा सञ्चालनमा रहेका २३ क्रसर बन्द गत २० पुसमा गृह मन्त्रालयले  जिल्ला प्रशासन कार्यालयलाई मापदण्डविपरीतका क्रसर उद्योग बन्द गर्न गरिएको परिपत्रअनुसार जिल्लामा वर्षौदेखि नविकरण तथा मापदण्डविपरित सञ्चालनमा रहेको अवैध क्रसर बन्द गराइएको हो ।
भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक
भोलि राष्ट्रिय सभा बैठक, एक बुँदे सम्भावित कार्यसूची सार्वजनिक शुक्रबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । 
बालुवाटार पुगेर ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई
बालुवाटार पुगेर ओलीले भेटे प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानममन्त्री प्रचण्डबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भएको हो । 
साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने
साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश वितरण गर्ने कम्पनीले १० प्रतिशत बोनस सेयर र करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी
नेपाल टी२० क्रिकेट लिग स्पट फिक्सिङमाथि छानबिन जारी छ, जथाभावी समाचार नलेखौं : सिआइबी सिआइबीले बिहीबार विज्ञप्ति जारी गर्दै  शंकास्पद गतिविधिमा सम्लग्नमाथि छानबिन गर्न ब्यूरोले समिति गठन गरेको र छानबिन जारी नै रहेको जनाएको छ । समितिले अनुसन्धान र छानबीन प्रतिवेदन पेश गरी निष्कर्षमा पुगी नसकेको अवस्थामा ब्यूरोको श्रोत उल्लेख गरी समाचार नलेख्न आग्रह गरेको छ ।
बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता
बागमती प्रदेसभाको सभामुखमा तीन जनाकाे उम्मेदवारी दर्ता सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिएका हुन् । उनको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल छन् ।
कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा
कांग्रेस पदाधिकारी बैठक धुम्बाराहीमा पदाधिकारी बैठकमा देउवाले पार्टीका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठक १५ माघमा सारिएको छ । पहिले २२ पुस र २८ पुसमा बस्ने भनिएको बैठक माघमा सारिएको हो ।
प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेट, विकास र समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता
प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेट, विकास र समृद्धिमा सहयोग गर्ने प्रतिबद्धता भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे । 
लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, माओवादीभित्रै पनि असन्तुष्टि
लुम्बिनी प्रदेशमा मन्त्रालय भागबण्डामै कुरा मिलेन, माओवादीभित्रै पनि असन्तुष्टि माओवादीको बटम लाईनमा अर्थ र पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय रहेकोमा एमालेले ती मन्त्रालयहरु दिन आनाकानी गरेपछि शपथमा सहभागी नहुने तयारी गरिएको स्रोतको दाबी छ ।
एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण
एनआरएनए चीनले ज्येष्ठ नागरिकलाई न्यानाे कपडा वितरण दक्षिणकाली २ खाेकानामा रहेकाे नेपाल कुष्ठराेग निवारण संघबाट सञ्चालित खाेकना आराेग्य आश्रममा उपाचारत दुई सय २५ जना ज्येष्ठ नागरिक कुष्ठराेगी विरामी र तिनका कुरुवालाई न्यानाे कपडा वितरण गरेकाे हाे।
बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित
बाबुराम गौतम प्रदेश १ को सभामुखमा निर्विरोध निर्वाचित प्रदेशसभाको बिहीबार बसेको बैठकमा सभाका ज्येष्ठ सदस्य गयानन्द मण्डलले गौतम निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
हलेसी आउने पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम
हलेसी आउने पर्यटकलाई लक्षित गर्दै पर्यटक गाइड तालिम नगरभित्रका हलेसीसहित अन्य धार्मीक स्थलमा आउने पर्यटक, तिर्थालु भक्तजन एवं अतिथिलाई धार्मिकस्थलहरूको महिमा र महत्व बुझाउनका लागि नगरपालिकाले नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटेल म्यानेजमेण्टसँगको सहकार्यमा आठ दिने पर्यटक गाइड तालिम सुरु गरेको हो । 
Weather Update