थाहा पाउनुहोस् आजको मौसम
आइतबार, माघ १, २०७९
पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।
दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
चीनमा कोभिडबाट १ महिनामा ६० हजारको मृत्युः डब्लूएचओले माग्यो थप तथ्यांक
आइतबार, माघ १, २०७९
बेइजिङले एक महिनामा करिब ६० हजार जनाको मृत्यु कोभिड–सम्बन्धि समस्याका कारण रिपोर्ट गरेपछि डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चीनको राष्ट्रिय स्वास्थ्य आयोगका निर्देशक मा सियाओवेईसँगको कुराकानीमा उक्त आह्वान गरेका हुन्।
आज माघे संक्रान्ति, सार्वजनिक बिदा
आइतबार, माघ १, २०७९
थारु समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति (मकर संक्रान्ति) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
अन्तरजातीय विवाह गर्नेलाईे रू १ लाख दिने
शनिबार, पुस ३०, २०७९
नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेदविरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई प्रोत्साहनस्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।
क्यालिफोर्नियाको आँधीमा ठूलो जनधनको क्षति
शनिबार, पुस ३०, २०७९
आँधीबाट ठूलो भौतिक संरचनामा क्षति पुगेको छ । आँधीपछिको वर्षाबाट बाढी र पहिरो गएको थियो । बाढीले सडक भत्किएका र पोलहरु ढलेका छन् ।
मधेस प्रदेशः सभामुखका लागि आज उम्मेदवारी दर्ता
शनिबार, पुस ३०, २०७९
प्रदेशसभा सचिवालद्वारा जारी निर्वाचन कार्यक्रमसम्बन्धी सूचनामा आज बिहान ११ देखि ३ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
सत्ता बाँडफाट र मन्त्रिपरीषद बिस्तारका बिषयमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच छलफल
शनिबार, पुस ३०, २०७९
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री अधिकारीले पाए विश्वासको मत, ३१ सांसदको साथ
शुक्रबार, पुस २९, २०७९
आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले ३१ सांसदको मतसहित विश्वासको मत प्राप्त गरेका हुन ।
सन्दीप लामिछानेको मुद्दाकाे पेसी ९ माघमा
शुक्रबार, पुस २९, २०७९
क्रिकेटर लामिछाने माथि लागेको वालिका बलात्कारसम्बन्धी मुद्दाको अन्तिम छिनोफानो अघि बढाउन जिल्ला अदालत काठमाडौंले ९ माघका लागि पेसी तोकिदिएको हो।
२० लाख धरौटी बुझाएर जेलबाट छुटे सन्दीप
शुक्रबार, पुस २९, २०७९
केन्द्रीय कारागारमा रहेका उनलाई बाहिर निकालेर काठमाडाै जिल्ला अदालतमा २० लाख रुपैयाँ धरौटी बुझाएपछि लामिछाने रिहा भएका हुन् ।
बागमती प्रदेश सभामुखमा भुवन पाठक निर्वाचित
शुक्रबार, पुस २९, २०७९
शुक्रबार नै बागमती प्रदेशसभाले प्रमुख विपक्षी नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकिपाकी सृजना सयजुलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो ।
सन्दिप लामिछाने जिल्ला अदालतमा
शुक्रबार, पुस २९, २०७९
रिहाईको प्रक्रिया पुरा गर्नका लागि लामिछानेलाई केन्द्रिय कारागारवाट जिल्ला अदालत ल्याईएको हो । जिल्ला अदालतमा आवाश्यक कारवाही प्रक्रिया पुरा गरे पछि लामिछाने आजै रिहा हुनेछन ।


