महिला लघुवित्त संस्थाले ५० प्रतिशत लाभांश वितरण गर्दै
मंगलबार, पुस २६, २०७९
नागरिक उन्मुक्तिको अनिर्णयले सुदूरपश्चिममा मुख्यमन्त्री चयन अन्याेलमा
मंगलबार, पुस २६, २०७९
सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले बुधबार बेलुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय पनि तोकि सकेका छन् । प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्न तोकेको समय आउन अब एक दिन मात्रै बाँकी रहँदा नागरिक उन्मुक्ति पार्टीको स्पष्ट निर्णय नहुँदा प्रदेशमा कसकाे नेतृत्वमा सरकार बन्ने भन्ने अझै टुंगाे लाग्न सकेको छैन...
प्रधानमन्त्री प्रचण्डलाई सशर्त विश्वासको मत दिने नेकपा एसको निर्णय, तर सत्तापक्षमा नरहने
मंगलबार, पुस २६, २०७९
मंगलबार बसेको सचिवालय बैठकले आफूहरुको एजेण्डा कार्यान्वयन गर्ने शर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयको सूचना- भोलि सार्वजनिक बिदा
मंगलबार, पुस २६, २०७९
सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बुधबार पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिइएको मंगलबार जारी सूचनामा उल्लेख छ ।
आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड
मंगलबार, पुस २६, २०७९
नेपालको संविधानको धारा ७६ (२) अनुसार निर्वाचित प्रधानमन्त्रीले प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए ।
मस्कोबाट गोवाका लागि उडेको विमानमा बम राखिएको हल्लापछि गुजरात डाइभर्ट
मंगलबार, पुस २६, २०७९
‘सबै यात्रु र चालक दलका सदस्य (८) लाई सकुशल बाहिर निकालिएको छ र स्थानीय अधिकारी, प्रहरी र बम डिस्पोजल टोलीले विमानको जाँच गरिरहेको छ’, प्रहरी महानिरीक्षक अशोककुमार यादवले भने। ।
केन्द्रलाई गाली गर्दै गण्डकीको मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
मंगलबार, पुस २६, २०७९
राजनीतिक समिकरण फेरिएका कारण १५ सीटको कांग्रेस सत्ताको नेतृत्वमा पुगेको हो । माओवादीको सहयोगले सत्तामा पुगेको कांग्रेस अहिले माओवादीकै असहयोगले सत्ताच्युत भएको छ ।
जनताका अपेक्षा निराशामा नबदलिउन् : देउवा
सोमबार, पुस २५, २०७९
आज सुरु भएको प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताको भावना अनुरुप काम गर्न अनुरोध पनि गरेका छन् ।
सबै क्षेत्रका विचौलियालाई भत्काउन सरकारलाई माधव नेपालको सुझाव
सोमबार, पुस २५, २०७९
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले संविधानको पालना गर्दै परिवर्तनको अनुभूति हुनेगरी काम गर्न प्रधानमन्त्री प्रचण्डलाई सुझाव दिए ।
बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेल नियुक्त
सोमबार, पुस २५, २०७९
कुनै पनि दलकाे स्पष्ट बहुमत नपुगेपछि उनले विभिन्न दलकाे सहयाेगमा बहुमत सांसदकाे हस्ताक्षरसहित प्रदेश प्रमुखकाे कार्यालयमा मुख्यमन्त्रीकाे दाबी गरेका थिए ।
निषेधको राजनीति अन्त्य हुनुपर्छ : राजेन्द्र लिङ्देन
सोमबार, पुस २५, २०७९
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले निषेधको राजनीति अन्त्य गरेर सबैको अस्तित्व स्वीकार्नुपर्ने बताए ।
सत्तारुढ गठबन्धन राष्ट्रहितको पक्षमा उभिन्छ : केपी ओली
सोमबार, पुस २५, २०७९
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनताको निम्ति अहिलेको गठबन्धन र सरकार उभिने दाबी गरेका हुन् ।
भ्रष्टाचारका सबै फाइल खोलेर दोषीलाई कारबाही गर्नुपर्छ : रवि लामिछाने
सोमबार, पुस २५, २०७९
संघीय संसदको अधिवेशन सुरु भएसँगै प्रतिनिधिसभाको जारी बैठकलाई सम्बोधन गर्दै उपप्रधान तथ गृहमन्त्रीसमेतत रहेका उनले राष्ट्रिय स्वतन्त्र पार्टीले निराशाको मत नभएर आशाको मत रहेको दाबी गरे ।


