Public Pana
संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ
संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा बहस भइरहेको हो
संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु
संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक सुरु प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको आह्वानमा सर्वदलीय बैठक बसेको हो । २५ पुसबाट संघीय ससदको अधिवेशन सुरु हुन लागेको अवस्थामा सर्वदलीय बैठक बसेको हो । 
उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले
उपप्रधानमन्त्री श्रेष्ठलाई भेटे अमेरिकी राजदूतले शुक्रबार भएको भेटमा राजदूत थम्पसनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएका छन् । साथै भेटमा नेपाल–अमेरिकाबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको छ । 
४ बर्षअघिको नजिर आकर्षित भए रबी लामिछानेको सांसद पद खारेज हुन सक्छ !
४ बर्षअघिको नजिर आकर्षित भए रबी लामिछानेको सांसद पद खारेज हुन सक्छ ! सर्वोच्चको संवैधानिक इजलासले गरेको ४ बर्षअघिको नजीर आकर्षित भए रबी लामिछानेको संसद पद खारेज हुन सक्छ ।
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै
उपप्रधानमन्त्री लामिछानेको नागरिकता विवाद : संवैधानिक इजलासमा सुनुवाइ हुँदै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउत सम्मिलित संवैधानिक इजलासमा उपप्रधानमन्त्री लामिछानेको नागरिकताको वैधानिकतामा प्रश्न उठाएर दायर गरिएको रिटमाथि सुनुवाइ हुन लागेको हो । 
सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल
सरकारको प्रवक्तामा अर्थमन्त्री पौडेल बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री पौडेललाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको हो । 
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित
सन्दीप लामिछानेको पुनरावेदनको सुनुवाइ स्थगित जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा पक्राउ परेका उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
२७ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न लुम्बिनी प्रदेश प्रमुखको आह्वान
२७ पुसभित्र सरकार बनाउन दाबी पेश गर्न लुम्बिनी प्रदेश प्रमुखको आह्वान लुम्बिनी प्रदेशमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेका कारण दुई वा दुुईभन्दा बढीहरू मिलेर बहुमत पुर्याइ दाबी पेश गर्न उनले बिहीबार आह्वान गरेका हुन् ।
राजसंस्था व्युताउने अभियानमा राप्रपा, पूर्वराजासँग मिश्रको अर्थपुर्ण भेट
राजसंस्था व्युताउने अभियानमा राप्रपा, पूर्वराजासँग मिश्रको अर्थपुर्ण भेट बिहीबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै मिश्रले पूर्वराजासँगको तस्बिर पनि सेयर गरेका छन् । उनले पूर्वराजासँग आफ्नो डेढ घन्टा लामो कुराकानी भएको जानकारी दिए ।
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
प्रचण्ड सरकारलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ । 
चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय
चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेकाे छैन । 
भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड
भैरहवा भन्सारमा हुँदैन खाद्यन्नकाे गुणस्तर परीक्षण, उपभोक्ताकाे स्वास्थ्यमाथि खेलबाड भारत वा तेस्रो मुलुकबाट भित्रिने जुनसुकै खाद्यवस्तु वैध तरिकाले भित्रिदा खानयोग्य छ कि छैन भनि परीक्षण गर्नुपर्छ । परीक्षणमा सरकारले तोकेको मापदण्ड पुरा भए भन्सार कार्यालयमार्फत भित्रिने हुन्छ । तर, भैरहवा भन्सार हुँदै आयात भएका यस्ता खाद्यवस्तुको क्वारेन्टिन जाँच मात्रै हुने गरेको छ ।
Weather Update