Public Pana
राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने
राष्ट्रपतिले आज ज्येष्ठ सांसद राणालाई शपथ गराउने राप्रपाबाट समानुपातिक सांसद बनेका राणालाई आज दिउँसो राष्ट्रपति भवन शीतल निवासमा शपथ गराइनेछ । राणाको जन्म विसं १९९८ मंसिर २४ मा रहेको छ ।
विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल
विवेकसम्मत निर्णय गर्न गगन थापाको अपिल थापाले वर्तमान राजनीतिक अन्यौलता र आर्थिक संकटको घडीमा राजनीतिक स्थायित्व सुनिश्चित गर्दै असल शासन र व्यापक आर्थिक सुधारको जगमा समुन्नति र विकास नै अबको राष्ट्रिय एजेण्डा रहेको बताएका छन् ।  
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो । तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलोगरी सुरु भएको हो ।
जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन
जोरपाटी-थली खण्डको अलपत्र सडक तीन दिनभित्र कालोपत्रे गर्न निर्देशन अलपत्र अवस्थामा रहेको थली सडक खण्डमा केही दिनअघि कालोपत्रे गर्न सुरु गरे पनि एक लेन कालोपत्रे गरेर निर्माण व्यवसायी बज्रगुरु, बिरुवा, खानी जेभी बेपत्ता भएपछि आयोजनाले यस्तो निर्देशन दिएको हो । 
विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली
विद्युत् प्राधिकरणले भारतलाई बेच्यो ११ अर्ब बढीको बिजुली एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यातबापत उक्त रकम आम्दानी भएको प्राधिकरणले जनाएको छ । नेपालमा खपत गरेर बढी भएको विद्युत भारतमा निर्यात गरिएको हो ।
अभिनयबाट ब्रेक लिँदै सामन्था
अभिनयबाट ब्रेक लिँदै सामन्था अस्वस्थताकै कारण उनले हालै रिलिज आफ्नो फिल्म ‘यशोदा’को पनि प्रचारप्रसार गर्न पाइनन् । सामन्था पूर्ण रुपमा स्वस्थ नभएसम्म अभिनयबाट ब्रेक लिने योजना बनाइरहेकी छन् ।
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत
एमालेको संसदीय दलको नेतामा अध्यक्ष ओली सर्वसम्मत कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको संसदीय दलको बैठकले अध्यक्ष ओलीलाई दलको नेता चयन गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले बताए ।
सेयर बजार १४.२२ अंकले वृद्धि
सेयर बजार १४.२२ अंकले वृद्धि मंगलबार नेप्से परिसूचक १४.२२ अंकले उकालो लागेर १८७३.११ विन्दुमा पुगेर रोकिएको छ । सोमबार भने सेयर बजारमा करिब चार अंकले वृद्धि भएको थियो ।मंगलबार २५७ कम्पनीको ३० लाख २२ हजार ५२ कित्ता सेयर किनबेच भएको र ९३ करोड ८ लाखभन्दा बढीको काराेबार भएको छ ।
करातेमा सुमन र इशानलाई स्वर्ण
करातेमा सुमन र इशानलाई स्वर्ण पुरुष ५५ केजीमुनि सुमन र ३० केजीमुनि इशानले स्वर्ण जितेको इन्टरनेशनल फेडरेसन अफ क्योकुसिन काइकान कराते (आईएफकेके)का प्रमुख प्रशिक्षक प्रेम लामाले जनाए । 
आफैँ प्रधानमन्त्री बन्न लबिङ थालेका रामचन्द्र बने देउवाको प्रस्तावक
आफैँ प्रधानमन्त्री बन्न लबिङ थालेका रामचन्द्र बने देउवाको प्रस्तावक मंगलबार कांग्रेस संसदीय दलको नेता बन्न सभापति देउवालाई प्रस्ताव गरेका हुन्  भने कांग्रेस पूर्वउपसभापति पूर्णबहादुर खड्का देउवाको समर्थक बसेका छन् । संसदीय दलको नेता बन्न कांग्रेस संस्थापनइतरका गगन थापाले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता
कांग्रेस संसदीय दलको नेतामा देउवा र गगनको उम्मेदवारी दर्ता महामन्त्री थापाको प्रस्तावकमा डा. शेखर कोइराला तथा समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन् भने सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का छन् ।
नापतौलमा बदमासी गर्ने व्यवसायीमाथी सरकारी निगरानी तिव्र
नापतौलमा बदमासी गर्ने व्यवसायीमाथी सरकारी निगरानी तिव्र कार्यालयका प्रमुख राकेशकुमार झाले नापतौल तथा नाप्ने तौलने यन्त्रको जाँच तथा पुनःजाँच गर्नका लागि टोल–टोलमा ‘डोर टोली’ परिचालन गरिएको राससलाई जानकारी दिनुभयो । उक्त टोलीले नापतौलसम्बन्धी अनुगमन गर्नुका साथै नापतौलसम्बन्धी अनियमितता गर्नेलाई कानुन अनुसार कारबाही गर्नेछ ।
Weather Update