राजेन्द्र लिङ्देनको थप शपथ- भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्नेछु
बिहीबार, पुस ७, २०७९
बैंक तथा वित्तीय संस्थालाई ब्याजदर घटाउन गृहमन्त्रीको आग्रह
बिहीबार, पुस ७, २०७९
बिहीबार बुटवलमा रुपन्देही उद्योग संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उदघाटन समारोहमा बोल्दै गृहमन्त्री खाणले बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर घटाउन आग्रह गरे ।
शपथ ग्रहणलगत्तै गगन थापाले राष्ट्रपतिको भूमिकाबारे प्रश्न उठाए
बिहीबार, पुस ७, २०७९
नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब राष्ट्रपतिको भूमिकाबारे सदनमा छलफल हुनुपर्ने बताएका हुन् ।
भावी राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’
बिहीबार, पुस ७, २०७९
अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका सांसद जनार्दन शर्माले राष्ट्रपतिमा नेपालको नाममा छलफल भइरहेको जनाएका हुन् । ‘भावी राष्ट्रपतिका लागि माधव नेपालको नाममा पनि छलफल भइरहेको छ,’ शर्माले खुलासा गरे ।
सरकार बनाउने समयसीमा घर्किंदै, प्रचण्ड भन्छन्- गठबन्धनकै सरकार बन्छ
बिहीबार, पुस ७, २०७९
प्रतिनिधिसभा सदस्यकाे शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् ।
शपथसँगै सांसदहरुले पाए संघीय संसद्को 'लोगो'
बिहीबार, पुस ७, २०७९
बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।
प्रतिनिधिसभा सदस्यले लिए शपथ
बिहीबार, पुस ७, २०७९
नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
माधव नेपाल अस्पतालबाट शपथका लागि संसद भवन जाने, त्यसपछि फेरि अस्पतालमै फर्किने
बिहीबार, पुस ७, २०७९
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ गराउने कार्यक्रम छ । रौतहट–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाल अस्पतालबाटै संसद भवन जाने र शपथ पनि पुनः अस्पताल फर्किने भएका छन् ।
चार्ल्स शोभराजलाई अध्यागमनलाई बुझाउने तयारी
बिहीबार, पुस ७, २०७९
सर्वाेच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो ।
निर्वाचित सांसदको शपथ ग्रहण आज
बिहीबार, पुस ७, २०७९
नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांसदलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर राणाले नवनिर्वाचित सांसदलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । राणालाई बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् ।
झलनाथ खनाल र प्रभु साहबीच भेटघाट
बुधबार, पुस ६, २०७९
खनाल र शाहबीच बुधबार खनाल निवास डल्लुमा भेटवार्ता भएको हो । भेटवार्तामा समसामयिक राजनीति विषयमा छलफल भएको बताइएको छ ।
नागरिकता विवाद : रवि लामिछानेलाई सांसदको शपथ लिन बाटो खुल्यो
बुधबार, पुस ६, २०७९
उनको नागरिकतामाथि प्रश्न उठाउँदै दायर रिटमाथि बुधबार सुनुवाइ गर्दै संवैधानिक इजलासले अन्तरिम आदेश दिन इन्कार गरेको छ । जससँगै लामिछानेलाई सांसद पदको शपथ लिन बाटो खुलेको हो ।
यस कारण अमेरिका जाँदै छन् जेलेन्स्की
बुधबार, पुस ६, २०७९
फेब्रुवरीमा रुसले आक्रमण गरेपछि यो उनको पहिलो विदेश भ्रमण हो । ह्वाइट हाउसले पनि यात्राको पुष्टि गरेको छ । अमेरिकाले युक्रेनलाई प्याट्रियट मिसाइल ब्याट्री प्रदान गर्ने बताएको छ, जसले देशको वायु रक्षा क्षमतामा उल्लेखनीय वृद्धि गर्नेछ।


