Public Pana
कांग्रेसले थाल्यो संसदीय दलको नेता चयन प्रक्रिया, सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा
कांग्रेसले थाल्यो संसदीय दलको नेता चयन प्रक्रिया, सातै प्रदेशमा सरकार बनाउन प्रदेश समितिलाई जिम्मा आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सहमहामन्त्री भीष्मराज आङदेम्बेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ ।
९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन
९ जना नर्ससहित वीर अस्पतालका १२ कर्मचारी सम्पर्कविहीन अस्पतालले आइतबार सार्वजनिक सूचना निकालेर सम्पर्कविहीन भएका  रजिष्ट्रार÷ट्युटर एकजना, ९ जना स्टाफ नर्स र दुईजना अनमीलाई ३० दिनभित्र हाजिर हुन आउन भनेको हो । 
सारुखको मुटुमा मेसी
सारुखको मुटुमा मेसी स्टार फूटबलर लियोनल मेसी अन्तिम पटक अन्तर्राष्ट्रिय खेल खेल्दैछन् । फ्रान्सका युवास्टार किलियन एम्बाप्पे पनि आफ्नो खेल कौशलबाट दर्शकलाई रोमाञ्चित बनाइरहेका छन् ।
सेयर बजार २७.५४ अंकले घट्यो
सेयर बजार २७.५४ अंकले घट्यो आइतबार २५० कम्पनीको कारोबारमा ३७ लाख ७८ हजार ९५१ कित्ता सेयर बिनबेच भएको र १ अर्ब १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ।
नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि छ महिना थप्नुपर्ने
नागढुङ्गा सुरुङमार्गको निर्माण अवधि छ महिना थप्नुपर्ने गत वर्षमा कोरोना महामारीका कारण निर्माणमा अवरोध पुगेको तथजा जग्गा प्राप्तिको समस्या पूर्णरुपमा समाधान नभएकाले निर्धारित समयभन्दा छ महिना समय लाग्ने देखिएको आयोजनाले जनाएको छ । निर्माणको काम निर्धारित तालिकाभन्दा केही ढिला हुनसक्ने आयोजनाका उपनिर्देशक माधवप्रसाद अधिकारीको भनाइ छ । 
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै  पदाधिकारी बैठकमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई पनि बोलाइएको छ । बैठकका क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित सांसदलाई बधाई दिने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । 
सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घट्यो
सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ६०० रुपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५०० रुपैयाँ कायम भएको छ ।
अहिलेको अवस्थामा एमाले सरकारमा जान हुँदैन : गोकर्ण विष्ट
अहिलेको अवस्थामा एमाले सरकारमा जान हुँदैन : गोकर्ण विष्ट आइतबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै एमाले सचिव विष्टले सबभन्दा ठूलो दल काँग्रेसले सरकार गठन गर्न सकेन भने मात्र एमाले अघि सर्नुपर्ने आवश्यकता औंल्याउँदै तत्काल एमालेका निम्ति सरकार प्राथमिकताको विषय नभएको बताए ।
विश्वकप फाइनल आज : फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा
विश्वकप फाइनल आज : फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा नेपाली समयअनुसार पौने ९ बजे सुरु हुने खेलमा दुवै टोलीले लक्ष्य तेस्रोपटक च्याम्पियन बन्ने छ । फ्रान्स भने लगातार दोस्रो ट्रफी उचाल्ने दाउमा छ ।
यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन्
यी युवती जो एक वर्षदेखि नक्कली चिकित्सक बनिन् उनले आफ्नो परीक्षाको अंक र भर्नाका कागजातहरू पनि नक्कली देखाइन, ताकि उनका आमाबाबुलाई कुनै शंका नहोस् । तर यो उनको नाटकको  सुरुवात मात्र थियो । 
युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार
युक्रेनमाथि युद्ध सुरु भएपछिकै ठूलो हमला, ७० भन्दा बढी क्षेप्यास्त्र प्रहार अधिकारीहरूका अनुसार मध्य क्रिभिई रिहमा एउटा अपार्टमेन्ट ब्लकमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ ।  दक्षिणमा खेरसनमा गोलीबारीमा अर्का एक जनाको मृत्यु भएको छ ।  कब्जा गरिएको पूर्वीयुक्रेनमा रुसी–स्थापित अधिकारीहरूले युक्रेनी गोलाबारीबाट १२ जनाको मृत्यु भएको बताएका छन् । 
तुलसीपुर टरिगाउँ विमानस्थल : अब हप्तामा पाँच दिन उडान
तुलसीपुर टरिगाउँ विमानस्थल : अब हप्तामा पाँच दिन उडान पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उहाँले बतउनुभयो । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उहाँले बताउनुभयो । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उहाँले भन्नुभयो, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको...
Weather Update