सुवासचन्द्र नेम्वाङविरुद्ध सर्वोच्चमा मुद्दा
शुक्रबार, पुस १, २०७९
माओवादीले एमालेसँग मिलेर सरकार बनाए एकीकृत समाजवादीले के गर्छ ?
शुक्रबार, पुस १, २०७९
संसदकाे दोस्रो ठूलाे दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै छलफल सुरु गरेको छ। आमनिर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनमार्फत चुनाव लडेको माओवादी केन्द्र अब कता लाग्छ भन्ने आमचासोका विषय बनेको छ ।
नेपाल आयल निगमले घटायो इन्धनको मूल्य
शुक्रबार, पुस १, २०७९
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले शुक्रबार नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको थियो ।
यसरी लिन्छन् सांसदले शपथ
शुक्रबार, पुस १, २०७९
संविधानको धारा ९३ को उपधारा (१) मा उल्लेख गरिएको छ, ‘राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसदको अधिवेशन आव्हान गर्नेछ । त्यसपछि यस संविधानबमोजिम राष्ट्रपतिले समय–समयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्नेछ
विश्वकपको फाइनल पोल्यान्डका रेफ्रीले खेलाउने
शुक्रबार, पुस १, २०७९
४१ वर्षीय मार्चिनियाक विश्वकप फाइनल खेलाउने पोलिस पहिलो रेफ्री भएका छन् । मार्चिनियाकले सन् २०१८ को विश्वकपमा पहिलो खेल खेलाएका थिए । मार्चिनियाकलाई सहायक रेफ्रीका पावल सोकोल्निकी र तोमाज लिस्टकिविच हुनेछन् ।
जसपा अहिले पनि एमाले गठबन्धनमै हो ?
शुक्रबार, पुस १, २०७९
आमनिर्वाचनमार्फत् सत्ता गठबन्धनले नै नयाँ सरकार गठनको म्यान्डेट पाएपछि अध्यक्ष यादवको उक्त अभिव्यक्तिले राजनीतिक वृत्तमा जसपा कांग्रेस नेतृत्वको गठबन्धनमा सामेल हुने आंकलन धेरैको थियो । उक्त आंकलनलाई थप बल पुर्याउने अर्को कुरा थियो, अध्यक्ष यादवको हार ।
सुनको मूल्य तोलामा ४०० रुपैयाँले घट्यो
शुक्रबार, पुस १, २०७९
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन आज घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन तोलाको १ लाख ३०० रुपैयाँमा कारोबार भएको थियो ।
कोहलपुरमा बहुमूल्य मूर्तिसहित चोर पक्राउ
शुक्रबार, पुस १, २०७९
शुक्रबार पत्रकार सम्मेलन गरी सातजनालाई चोरीका सामानसहित सार्वजनिक गरेको छ । विभिन्न समयमा कोहलपुर नगरपालिकाभित्र भएका चोरीमा संग्लन सातजनालाई प्रहरीले पक्राउ गरेको कोहलपुरका प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले जानकारी दिए ।
मन्दाकिनी हाइड्रोपावरकाे पाँच प्रतिशत लाभांश घोषणा
शुक्रबार, पुस १, २०७९
कम्पनीको बिहीबार मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कर सहितको पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ।
महिलाको सवै रोगको उपचारमा ल्याप्रोस्कोपिक सर्जरी सवै भन्दा उत्तम हो
शुक्रबार, पुस १, २०७९
स्त्री रोगमा बच्चा जन्माउने अप्रेशन बोहक सवै प्रकारका शल्यक्रिया अव दुरविन पद्दतीबाट हुने गरेका छन् । कतिपय अस्पतालले यस्तो सेवा शुरु गर्न नसकेपनि नाम चलेका र दक्ष चिकित्सक भएका अस्पतालहरुले यो सेवा शुरु गरेको बर्षौ भइसकेको छ । बरिष्ठ स्त्री रोग तथा टेष्ट ट्युब बेवी बिशेषज्ञ एवं ल्याप्रस्कोपिक सर्जन डा....
हिटिङ पौडी पोखरी आजदेखि सर्वसाधारणका लागि खुल्ने
शुक्रबार, पुस १, २०७९
सर्वसाधारणका लागि प्रति सिफ्ट ५ सय रुपैयाँ टिकट दर राखिएको छ । प्रशिक्षण सुविधाबाहेक प्रति व्यक्ति १ महिनाको १० हजार तथा ३ महिनाको २५ हजार सदस्यता शुल्क तोकिएको छ ।
गण्डकीले स्पेनको क्लबसँग मैत्रीपूर्ण फुटबल खेल्ने
शुक्रबार, पुस १, २०७९
स्पेनी क्लब काथेरेन्योसँग पुस १३ गते गण्डकीले प्रतिश्पर्धा गर्नेछ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना र कास्की जिल्ला फुटबल संघको सहकार्यमा प्रतियोगिता हुन लागेको फाउण्डेसनका उपाध्यक्ष गोविन्द सुवेदीले जानकारी दिए ।
पोखराबाट पहिलो उडान भर्न एयरलाइन्सको चासो
शुक्रबार, पुस १, २०७९
विमानस्थलबाट उडानका लागि भारतीय, चिनियाँ विमान कम्पनीका साथै थाइ एयर, जजिरा एअरवेजले चासो देखाएको पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । विमानस्थलबाट नेपाली विमान कम्पनी बुद्ध एयर र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्न अनुमति मागेका छन् ।


