Public Pana
वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’
वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’ राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा उहाँले आफ्नो कुवेत बसाइँको अनुभव सुनाउनुभयो । उहाँले घरेलु कामदारका रुपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको बताउनुभयो ।
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै
फिफा विश्वकप फुटबल: सेमिफाइनल खेल हुँदै कतारको दोहास्थित लुसेल रङ्गशालामा हुने उक्त खेल नेपाली समयानुसार मङगलबार राति १२ः४५ बजे हुनेछ । अर्जेन्टिना र क्रोएसिया दुवै टोलीले क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा विजयी हुँदै सेमिफाइनलमा पुगेका हुन् । अर्जेन्टिनाले नेदरल्याण्ड्सलाई तथा क्रोएसियाले ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन् ।
सुनको मूल्य प्रतितोला रु एक लाख
सुनको मूल्य प्रतितोला रु एक लाख  नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९९ हजार पाँच सय छ । यसको मूल्य अघिल्लो दिन रू ९९ हजार सात सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार तीन सय ९० कायम रहेको महासङ्घले जनाएको...
अतिक्रमित जग्गा हटाउने निकाय उपमहानगरकै जग्गा अतिक्रमणमा
अतिक्रमित जग्गा हटाउने निकाय उपमहानगरकै जग्गा अतिक्रमणमा उपमहानगरपालिकाको कार्यालय रहेको उत्तर–पूर्वतर्फको पनि केही जग्गा अतिक्रमणमा परेको छ । जहाँ तीन ठूला पक्की घर निर्माण गरिएको छ । उपमहानगरपालिका कार्यालयको कित्ता नं ५ (घ) ८१२ मा त्यसरी अतिक्रमणमा परेको हो । उपमहानगरपालिकाका पाँचवटा कित्ता रहेका छन् । तीमध्ये तुलसीपुर बसपार्कको उत्तरतर्फ आलुमण्डी आसपासको कित्ता नं ५ (ख) ५४४...
एशियन हाइड्रोपावरको आइपिओ खुला
एशियन हाइड्रोपावरको आइपिओ खुला कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई निष्कासन गर्ने शेयरमध्ये ४० प्रतिशत अर्थात एक लाख ३६ हजार कित्ता शेयर आयोजना अति प्रभावित क्षेत्र इलामको इलाम नगरपालिका–१०, माई जोगमाई गाउँपालिका ३ र ४  तथा सूर्याेदय नगरपालिका –११ का स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।
जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु
जीप दुर्घटना अपडेट : एकै वडाका आठसहित १२ को मृत्यु मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् ।
रमेश सिंहले बिगारेको मन्त्रालय सुर्धान बालुवाटारले पठायो आचार्यलाई शहरीमा, मन्त्री असन्तुष्ट
रमेश सिंहले बिगारेको मन्त्रालय सुर्धान बालुवाटारले पठायो आचार्यलाई शहरीमा, मन्त्री असन्तुष्ट आचार्यलार्क प्रधानमन्त्रीकै चाहनामा शहरीमा पठाइएको स्रोतले बतायो । सांगेतिक क्षेत्रमा सियराका नामले चिनिएका आचार्यको केही सांगेतिक एल्बम समेत बजारमा आएका छन् । 
कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन
कोरिया र युएई यू–१८ रग्बी च्याम्पियन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको पुरुष फाइनल खेलमा दक्षिण कोरियाले युएईलाई २१–१७ स्कोरले पराजित गर्दै पहिलो भएको हो । त्यसअघि आजैै भएको सेमिफाइनलमा दक्षिण कोरियाले मलेसियालाई १९–७ तथा युएईले भारतलाई ३६–० ले हराउँदै उपाधि भिडन्त पक्का गरेका थिए ।
राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने  आठ नक्कली कर्मचारी पक्राउ
राजस्व कार्यालयका नक्कली कर्मचारी बनेर ठगी गर्ने आठ नक्कली कर्मचारी पक्राउ पक्राउ पर्नेमा पूर्वी नवलपरासीका २९ वर्षीय विनबहादुर विक, पाँचथरका २२ वर्षीय सृजना भट्टराई, अछामका १९ वर्षीय सागरजङ्ग लुहार, अछामकै २३ वर्षीय दुधकला विश्वकर्मा, सिन्धुपाल्चोककी २३ वर्षीय प्रमिशा तामाङ, नुवाकोटकी २१ वर्षीय अञ्जना तामाङ, कञ्चनपुरका २४ वर्षीय राजीव विष्ट र कञ्चनपुरकै २५ वर्षीय डेविड धामी रहेका छन् ।
राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल
राष्ट्रिय राजनीतिको चाबी माओवादीसँग छ : अध्यक्ष दाहाल    प्रेस सेन्टर नेपालद्वारा आज ललितपुरमा आयोजित केन्द्रीय पदाधिकारीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मुलुकलाई सही दिशातर्फ लैजाने अभिभारा माओवादीसँग रहेको बताउनुभयो ।
सर्वोच्चले भन्यो, संसद सचिवालयको पत्र कार्यान्वयन नगर्नु
सर्वोच्चले भन्यो, संसद सचिवालयको पत्र कार्यान्वयन नगर्नु र्वोच्च अदालतको संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको भन्दै विभिन्न निकायमा जारी भएको पत्र समेत तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनी आदेश दिएको हो ।
मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार
मोतिबिन्दुका बिरामीको निःशुल्क उपचार  गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले  गाउँपालिकाले पालिकाभरि आँखामा समस्या भएका बिरामीको पहिचान गरी निःशुल्क उपचार तथा मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया सेवा थालनी गरेको जानकारी दिनुभयो ।
Weather Update