Public Pana
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी
सुनसरी क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की विजयी मतगणनाको अन्तिम परिणाम अनुसार कार्कीले एमाले उम्मेदवार जगदीशप्रसाद कुसियैतलाई हराउँदै विजयी भएका  हुन्।
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा
बाह्र ठेकेदार कम्पनी कालोसूचीमा  कार्यालयले आज एक सूचना प्रकाशित गर्दै ती कम्पनीहरुलाई निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन नपाउने गरी प्रतिबन्ध समेत लगाएको हो ।
बालेन एक्सनको सिको गर्दै अतिक्रमित टहरा हटाउन प्राधिकरणको ३५ दिने सूचना
बालेन एक्सनको सिको गर्दै अतिक्रमित टहरा हटाउन प्राधिकरणको ३५ दिने सूचना प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र  विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो ।
काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी
काठमाडौँमै गाई र भैँसीपालनबाट मासिक १० लाख आम्दानी  पेसाले सिभिल इन्जिनियर लामिछानेले विसं २०७७ जेठमा क्षितिज एकीकृत कृषि फार्म प्रालिको स्थापना गरी गाई र भैँसीपालन गर्दै आउनुभएको छ । लामिछानेले रु १५ करोड लगानीमा सुरुको समयमा ३० भैँसीबाट आफ्नो व्यवसाय सुरुआत गर्नुभएको हो । अहिले उहाँको गोठमा एक सय ५० भैँसी र ७० गाई छन् । बीचको समयमा...
बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली
बल प्रयोगबाट सुकुम्बासी समस्या समाधान हुन्न : अध्यक्ष ओली राष्ट्रिय जनसांस्कृतिक महासङ्घ, नेपालले आज एमाले पार्टी कार्यालय, च्यासलमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले काठमाडौँ महानगरपालिकाले सोमबार थापाथलीस्थित वाग्मती किनारका सुकुम्बासीमाथि बल प्रयोग गरेर हटाउन खोजेकामा विरोध गर्नुभएको हो ।
एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर
एकीकृत समाजवादीको निष्कर्ष : गठबन्धन दलसँगको सहकार्य निरन्तर समाजवादीको आज बसेको बैठकले निर्वाचन नतिजापछिको राजनीतिक घटनाक्रमको विकास सँगसँगै आगामी रणनीति गर्ने निर्णय गरेको बैठकपछि अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभयो ।  
नयाँ सरकार गठनवारे सत्तारुढ दलका प्रमुखहरुबीच छलफल
नयाँ सरकार गठनवारे सत्तारुढ दलका प्रमुखहरुबीच छलफल बालुवाटार स्रोतका अनुसार आज बिहान एकीकृत समाजवादीका अध्यक्ष नेपाल र माओवादी अध्यक्ष प्रचण्डले देउवासँग छुट्टाछुट्टै कुराकानी गरेका हुन्।
महिनावारी सुकेको ५ बर्षपछि आइभिएफबाट नर्भिकमा महिलाले छोरा जन्माइन
महिनावारी सुकेको ५ बर्षपछि आइभिएफबाट नर्भिकमा महिलाले छोरा जन्माइन नर्भिक आइभिएफ सेन्टरकी बरिष्ठ टेष्ट ट्युव बेवी बिशेषज्ञ डा. नुतन शर्मास“गको एक बर्षको उपचारपछि ललितपुरकी बिमला रजकले स्वस्थ सन्तानलाई जन्म दिन सफल भएकी हुन । शल्यक्रिया मार्फत शनिवार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य छ । 
रबीको पार्टीले सत्ता गठबन्धनका लागि एक्लै सहकार्य गर्ने हैसियत बनाउन सक्छ !
रबीको पार्टीले सत्ता गठबन्धनका लागि एक्लै सहकार्य गर्ने हैसियत बनाउन सक्छ ! निर्वाचनपुर्व गरिएका सतही आंकलन र बिश्लेषणले मेल नखाने संकेत समेत मतगणनाको शुरुवाती अवस्थाले देखाएको छ । रबी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाइ मतदाताले गरेको अप्रत्याशित भोटिङका कारण यतिबेला सत्तागठबन्धनमा रहेका प्रभावशाली दलहरुको हैसियत नै खुम्चिने हो कि भन्ने अड्कलबाजी हुन थालिसकेको छ ।
रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु
रवि लामिछाने उम्मेदवार रहेको चितवन क्षेत्र नम्बर २ को मतगणना सुरु निर्वाचन अधिकृतको कार्यालयले मतगणना साढे २ बजेदेखि सुरु भएको जानकारी दिएको हो ।  सो क्षेत्रमा कांग्रेसबाट उमेश श्रेष्ठ र एमालेबाट कृष्णभक्त पोखरेल उम्मेदवार रहेका छन् ।
आपसी समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त
आपसी समन्वय र अन्तरसम्बन्धबाट निर्वाचन सफल हुनेछ : प्रमुख आयुक्त निर्वाचनका लागि निर्वाचन आयोगले आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको र यही मङ्सिर १ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार रोकिइसकेको अवस्थामा सबै राजनीतिक दल, उम्मेदवार, मतदातासहित सबै सरोकारवाला मङ्सिर ४ गतेको मतदानको दिनलाई अर्जुनदृष्टि लगाएर बसिरहनुभएको छ ।
आज राति १२ बजेदेखि मौन अवधि सुरु
आज राति १२ बजेदेखि मौन अवधि सुरु निर्वाचन आयोगले ४ मंसिर बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानअघिको ४८ घन्टा अर्थात् आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने जनाएको छ ।
Weather Update