Public Pana
कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड
कर्णालीको विकासलाई प्राथमिकतामा राखिन्छ : प्रचण्ड  जुम्लाको खलंगामा आज आयोजित सभालाई सम्बोधन गर्दै उहाँले कर्णालीको जुम्लामा उत्पादन हुने मार्सी चामलको चर्चा अहिले निकै भएको भन्दै मार्सी चामललाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन आवश्यक सहयोग गर्ने पनि बताउनुभयो । 
संसदीय निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता ?
संसदीय निर्वाचन : किन आकर्षित भयो नयाँ पुस्ता ? वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा धरानबाट हर्क साम्पाङ, राजधानी काठमाडौँमा बालेन शाह र धनगढीबाट गोपाल हमाललगायतका स्वतन्त्र उम्मेदवारहरुको आकर्षक जीत नै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको सङ्ख्या बढाउन सहयोगी बनेको हुनसक्छ ।
सेयर बजारमा सामान्य गिरावट
सेयर बजारमा सामान्य गिरावट आज नेपाल स्टक एक्सचेञ्जको कारोबार सुरू हुँदा बढेपनि अन्तिम समयमा केही घट्दै बन्द भएको हो । 
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित
प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको जित खेलमा दुवै टोलीले सेमिफाइनल यात्रा तय गरेका छन् । जितसँगै पुलिस समूह बिको विजेता बन्दै सेमिफाइनलमा पुग्यो भने मधेश प्रदेश समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
प्रधानमन्त्री देउवा धनगढीमा : कार्यकर्ता भेटघाटमा व्यस्त
प्रधानमन्त्री देउवा धनगढीमा : कार्यकर्ता भेटघाटमा व्यस्त आइतवारदेखि धनगढीमा रहनु भएका देउवाले आसन्न चुनावका लागि पार्टीका तर्फबाट  टिकट वितरणपछि असन्तुष्ट भएका र निस्क्रिय रहेका नेता कार्यकर्तालाई बोलाएर पार्टीको पक्षमा लाग्न आग्रह गर्नुभएको छ ।
धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य
धितोपत्रको मार्जिन कारोबारका लागि ८७ वटा कम्पनी योग्य नेप्सेले प्रत्येक आर्थिक वर्षका लागि मार्जिन कारोबारयोग्य धितोपत्रको सूची सार्वजनिक गर्दै आएको छ । यस्तो सूची आर्थिक वर्ष सुरु भएको सात महिनाभित्र अद्यावधिक गरिसक्नुपर्छ । 
आजबाट लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण
आजबाट लागू भयो बीमा ऐन, समिति अब प्राधिकरण नेपाल बीमा प्राधिकरण बीमा व्यवसायको नियमनकारी निकायका रुपमा रहने र नेपाल सरकारको बीमासम्बन्धी सल्लाहकारका रुपमा काम गर्ने व्यवस्था नयाँ बीमा ऐनमा राखिएको छ । 
आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण
आज अपराह्न ५:११ देखि खग्रास चन्द्रग्रहण ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ ः १३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिने छ ।
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ?
जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदै, के के छन् एजेण्डा ? नेपालको तयारीका लागि उक्त मन्त्रालयले सम्मेलनमा प्रस्तुत गरिने अवधारणापत्र तयार गरेको छ । अवधारणा पत्रमा विशेष गरी हिमाली क्षेत्रका मुद्दा, अनुकूलन तथा कृषि र खाद्य सुरक्षा, न्यूनीकरण (दफा ६, एनडिसी, इटिएफ)लगायत विषय रहेको मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा बुद्धिसागर पौडेलले जानकारी दिनुभयो ।
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो– प्रधानमन्त्री देउवा
लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन गर्नुपरेको हो– प्रधानमन्त्री देउवा सबै पक्ष, जातजाति र भूगोल तथा अन्यायमा परेका मानिसको पक्षमा रहेका गठबन्धका उम्मेदवारलाई विजयी बनाउन उहाँले आग्रह गर्नुभयो । राजनीतिमा स्थायी शत्रु र मित्र नहुने भएकाले राजनीति परिस्थितिअनुसार चल्ने उहाँको भनाइ थियो । 
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : डा कोइराला
सुशासनबाट मुलुकको समृद्धि कायम हुन्छ : डा कोइराला नेता कोइरालाले विराटनगरलाई व्यवस्थित सहर निर्माण गर्ने जिम्मा गठबन्धनले लिएको उल्लेख गर्नुभयो । नगर भएर बग्ने दुई खोला केशलिया र सिंघियामा तटबन्ध निर्माण गरी व्यवस्थित र रमणीय बनाउनेतर्फ आफ्नो प्रयास रहने उहाँले धारणा राख्नुभयो ।
Weather Update