Public Pana
हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना
हिमानी शाह अस्वस्थ, मेडिसिटी भर्ना पूर्वयुवराज्ञी हिमानी शाह अस्वस्थ भएकी छन् । अस्ट्रेलियाबाट फर्केदेखि नै अस्वस्थ भएकी उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार अस्पताल भर्ना भएकी हुन् ।
कानुन मन्त्रीसहित एकसय एकतीस अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि
कानुन मन्त्रीसहित एकसय एकतीस अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि सर्वोच्च अदालतको पूर्ण बैठक (फूल कोर्ट) को निर्णयअनुसार आज एकसय ३१ जना अधिवक्तालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरिएको छ ।
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार
कर्मचारी समायोजनसम्बन्धी मुद्दाको निर्णय आइतबार सर्वोच्च अदालतले आज सुनाउने भनिएको कर्मचारी समायोजनसम्बन्धी मुद्दाको फैसला आगामी आइतबार सुनाउने भएको छ ।
नर्भिक अस्पतालमा देशकै पहिलो र एक मात्र आइभिएफ सेन्टर
नर्भिक अस्पतालमा देशकै पहिलो र एक मात्र आइभिएफ सेन्टर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि टेस्टट्यूब बेबी(आइभिएफ) संचालनको इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।
गगन थापाको अपिल : फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ
गगन थापाको अपिल : फोहोरमा अवरोध नगरिदिनुस्, सबै बसेर समाधान निकालौँ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले काठमाडौं महानगरपालिकाको फोहोरले महामारी फैलिन सक्ने बताएका छन्। बुधबार साँझ सार्वजनिक अपिल जारी गर्दै उनले सबै जना मिलेर समाधान निकाल्न आह्वान गरेका हुन् ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिन थाल्यो सापटी
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई दिन थाल्यो सापटी कोषको लगानी कार्यविधिअनुसार योगदानकर्ताले विभिन्न चार किसिमका सापटी सुविधा पाउँछन्। यसका लागि कोषले योगदानकर्ता सापटी निर्देशिका २०७९ पनि जारी गरिसकेको छ।
Weather Update