Public Pana
पर्यटकीयस्थल खोप्रा
पर्यटकीयस्थल खोप्रा
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने
चिकित्सा शिक्षा पढाउने शिक्षकको उमेर हद ७० वर्ष, पाँच वर्षपछि लागू हुने अबकाे ५ वर्ष पछि चिकित्सकहरुले ७० वर्ष कटेपछी अध्ययन/अध्यापनमा समेल हुन नपाउने भएका छन्।
पार्टी दर्ताको वर्षगाँठ पारेर झाँक्रीको स्पष्टिकरण– पार्टीबाट दायाँबायाँ हुन्नँ, हल्ला गलत हो
पार्टी दर्ताको वर्षगाँठ पारेर झाँक्रीको स्पष्टिकरण– पार्टीबाट दायाँबायाँ हुन्नँ, हल्ला गलत हो नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको एक वर्ष पूरा भएको अवसर पार्दै पूर्वमन्त्री तथा पार्टी सचिव रामकुमारी झाँक्रीले आफू पार्टीबाट अलग्गिने भनेर चलेको हल्ला गलत भएको बताएकी छन्।
दाङमा ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने ५ जना पक्राउ
दाङमा ‘हनी ट्रयाप’ मा पारेर पैसा असुल्न खोज्ने ५ जना पक्राउ दाङमा ‘हनी ट्रयाप’मा पारेर पैसा असुल्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
एन्फाले मौका दिएको छ, प्रमाणित गर्छु : हुमागाईं
एन्फाले मौका दिएको छ, प्रमाणित गर्छु : हुमागाईं नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक प्रदीप हुमागाईले अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफूलाई मौका दिएको र त्यसलाई प्रमाणित गरेर देखाउने बताएका छन् ।
थप आठ सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि
थप आठ सय ५२ मा कोरोना सङ्क्रमण पुष्टि पछिल्लो २४ घण्टामा छ हजार तीन सय ८३ को नमूना परीक्षण गरिएको थियो । तीन हजार आठ सय ७६ ले पिसिआर र दुई हजार पाँच सय सात जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित
राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक प्रतिनिधि सभाबाट जस्ताको तस्तै पारित प्रतिनिधि सभाले दोस्रव पटक नागरिकता ऐनको संशोधन विधेयक बहुमतले पारित गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता पठाएको विधेयक प्रतिनिधि सभाले जस्ताको तस्तै पारित गरेको हो। 
नागरिकता बिद्येयकमा जवरजस्ती गरिए परिणाम राम्रो नहुने एमाले नेता ज्ञवालीको चेतावनी
नागरिकता बिद्येयकमा जवरजस्ती गरिए परिणाम राम्रो नहुने एमाले नेता ज्ञवालीको चेतावनी ‘नागरिकताजस्तो संवेदनशील विषयलाई व्यवस्थित गर्न बनेको विधेयकमाथि यो महत्वपूर्ण दस्तावेजमा सुधार गर्ने एउटा महत्वपूर्ण अवसर सम्माननीय राष्ट्रपतिज्यूको सन्देशले दिएको छ', उनले भने।
हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी
हेल्थ डेक्सको संरक्षणसम्बन्धी कार्यविधि मन्त्रिपरिषदमा लैजाने तयारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाभाइरस कोभिड–१९ महामारी न्यूनीकरणका लागि स्वास्थ्य पूर्वाधार व्यवस्थापन तथा सञ्चालनको कार्यविधि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने भएको छ ।
उपेन्द्र यादवद्वारा विभिन्न विभाग प्रमुख र प्रदेश इन्चार्ज प्रस्ताव
उपेन्द्र यादवद्वारा विभिन्न विभाग प्रमुख र प्रदेश इन्चार्ज प्रस्ताव जनता समाजवादी पार्टी नेपालको आजदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टी अध्यक्ष उपेन्द्र यादवले विभिन्न सातवटा विभागको कार्य समिति प्रस्ताव गरेका छन् । 
नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ
नेपालले हवाई सुरक्षा मापदण्ड पूरा गरेको छ : पर्यटनमन्त्री श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालले उड्डयन सुरक्षाको क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताएका छन् ।
Weather Update