माओवादी नेता जनार्दन शर्माको प्रस्तावः 'पार्टीको नाम र चुनाव चिन्ह फेरौं'
आइतबार, साउन २७, २०८१
पिजी अध्यनरत डाक्टरको बलत्कार गरि हत्या
आइतबार, साउन २७, २०८१
भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कार पछि हत्या गरिएको हो ।
गायक प्रकाश तिमिल्सिनाको ३७ वर्षको उमेरमा निधन
आइतबार, साउन २७, २०८१
गायन रियालिटी शो नेपाली ताराबाट संगीत क्षेत्रमा उदाएका उनका 'प्रीय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ', 'नमान लाज यसरी', 'हेर दिन सधै एकनास हुँदैन' जस्ता गीत चर्चित छन्।
यस्तो छ आजको विनिमयदर, कुन मुद्रा कतिमा हुदैछ कारोबार ?
आइतबार, साउन २७, २०८१
आइतबार अमेरिकी डलरको भाउ खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल फेरी फुट्ने तयारीमा, ३ सांसदले थाले गृहकार्य
आइतबार, साउन २७, २०८१
निर्वाचन कानुन अनुसार पनि दुई वा दुई भन्दा बढी सांसदले चाहेमा निर्वाचन आयोगमा निवेदन दिएर अलग हुने सक्ने व्यवस्थामा टेकेर यादव नेतृत्वमा रहेका ३ सांसदले नयाँ दल दर्ता गराउने तयारी गरेको स्रोतले बतायो ।
भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन
आइतबार, साउन २७, २०८१
उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए ।
भारतीय बिदेश सचिव नेपाल आउँदै
आइतबार, साउन २७, २०८१
केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलो पटक भारतवाट उच्च स्तरीय भ्रमण हुन लागेको हो ।
झापामा डेंगीबाट शिक्षिकाको मृत्यु
शनिबार, साउन २६, २०८१
हल्दीबारी-३ मा रहेको चिल्ड्रेन गार्डेन अंग्रेजी विद्यालयमा कार्यरत ४२ वर्षीया शिक्षिका विमला दाहाल पौडेलको उपचारको क्रममा बी एन्ड सी अस्पताल बिर्तामोडमा निधन भएको हो।
भारतीय विदेश सचिव भोली नेपाल आउँदै, उच्चस्तरिय भेटघाट गर्ने
शनिबार, साउन २६, २०८१
परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लागेका हुन्।
देशलाई गरिबीवाट मुक्त नपारेसम्म समृद्दी हासिल हुन सक्दैन्: प्रधानमन्त्री
शनिबार, साउन २६, २०८१
‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताएका छन् ।
जापानमा ७.१ रेक्टर स्केलको भूकम्प, सुनामीको चेतावनी
बिहीबार, साउन २४, २०८१
भूकम्पको केन्द्रविन्दु जापानको क्युसु सहरको जमिनबाट करिब ८.८ किलोमिटर तल रहेको जापान टाइम्सले उल्लेख गरेको छ ।
राष्ट्रपतिले गरे मन्त्रिपरिषदको वरियता हेरफेर
बिहीबार, साउन २४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद्मा वरियता हेरफेर गरेका हुन् ।
सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार
बिहीबार, साउन २४, २०८१
नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ ।

