राजदुतहरुको संसदीय सुनवाई आजबाट
मंगलबार, साउन २९, २०८१
मंगल ग्रहको जमिनमुनी भेटियो पानीको ताल
मंगलबार, साउन २९, २०८१
नयाँ अनुसन्धान पछि नासाका वैज्ञानिकहरूको टोलीले ग्रहको सतहमा महासागर रहेको अनुमान गरिएको छ ।
माछा भात खाएर फुड पोईजन हुदाँ बारामा तीन बालबालिकाको मृत्यु
सोमबार, साउन २८, २०८१
फुड पोइजनिङ बाट स्थानिय सिम्रौनगढ नगरपालिका झवानी गाउँका नरेश राम चमारको तीनजना नाबालक छोरा छोरीको मृत्यु भएको बारा प्रहरी प्रवक्ता डिएसपी दीपक सापकोटाले बताएका छन।
झोलुंगे पुल निर्माणमा सहजीकरण गरिदिन भारतीय बिदेशसचिवसँग अनुरोध
सोमबार, साउन २८, २०८१
भेटमा मिश्रीले उपप्रधानमन्त्री सिंहलाई कार्यकाल सफलताको शुभकामना दिँदै बधाई दिएका थिए।
अर्थमन्त्री पौडेल र भारतीय सचिव बिच भेटबार्ता
सोमबार, साउन २८, २०८१
दुई दिने भ्रमणको क्रममा हिजो नेपाल आएका भारतीय बिदेश सचिव मिस्री आज अर्थमन्त्री पौडेललाई भेट्न सिंहदरबार पुगेका हुन् ।
विभिन्न स्थानिय तहका ३४ रिक्त पदमा मंसिर तेस्रो साता निर्वाचन गराउन सरकारलाई आयोगको सुझाव
सोमबार, साउन २८, २०८१
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका प्रमुखसहित ३४ रिक्त पदमा आगामी मंसिर तेस्रो साता निर्वाचन गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।
साउने सोमवारको दर्शनमा भागदौंड मच्चिदाँ बिहारमा ७ को मृत्यु, ३५ घाइते
सोमबार, साउन २८, २०८१
मृत्यु हुनेमा तीन जना महिला समेत रहेका छन् । यो दुर्घटनामा ३५ श्रद्धालु घाइते भएका छन् ।
अजय देवगनको यो बर्षको तेस्रो फिल्म भयाे 'सुपर फ्लप'
सोमबार, साउन २८, २०८१
नीरज पाण्डे निर्देशित फिल्मलाई दर्शकले पूर्ण रुपमा अस्वीकार गरेका छन् । योसँगै यो फिल्मले मुठ्ठीभर कमाई गर्न पनि पसिना बगाएको छ ।
कस्तो छ आजको मौसम पूर्वानुमान ?
सोमबार, साउन २८, २०८१
हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ। बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
पेरिस ओलम्पिकको समापन समारोहमा टम क्रुज स्टन्ट, छतवाट हामफालेको दृश्य भाइरल
सोमबार, साउन २८, २०८१
हलिउडका एक्शन स्टार मानिने सुपरस्टार टम क्रुजले कार्यक्रममा आफ्नो स्टन्टले सबैलाई चकित पारेका छन् ।
प्रधानमन्त्री ओली र भारतीय बिदेश सचिवबिच शिष्टचार भेटबार्ता, मोदीलाई ओलीको निम्तो
आइतबार, साउन २७, २०८१
प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सिंहदरबारमा शिष्टचार भेटबार्ता भएको छ।
हसिनाले खोलिन मुख, ‘सेन्ट मार्टिन टापुमा एअरबेस राख्न नदिए पछि अमेरिकाले मलाइ हटायाो
आइतबार, साउन २७, २०८१
सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएकाे भारतीय सचारमाध्यमले जनाएका छन् ।
जनार्दनको आरोप, खुमलटारले नै जनार्दन शर्माले पार्टी फुटाउँदैछ भनेर हल्ला चलायो’
आइतबार, साउन २७, २०८१
शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आग्रह गरेका छन ।

