Public Pana
पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा कायमै
पेरिस ओलम्पिकमा ८० देशले जिते पदक, अमेरिका शिर्ष स्थानमा कायमै पदक तालिकामा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ काश्य पदक जितेर शिर्ष स्थानमा रहेको छ भने चीन २५ स्वर्ण, २३ रजत र १७ काश्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ?
को हुन् बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. युनुस ? डा. युनुस सन् १९७० को दशकमा लघुवित्तको अग्रगामीका रूपमा चिनिए र देशका गरिब जनतालाई गरिबीबाट बाहिर निकाल्न मद्दत गरेका थिए ।
आजको राशिफल: २०८१ साउन २४ गते बिहीबार
आजको राशिफल: २०८१ साउन २४ गते बिहीबार आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल समय देखिन्छ । कुनै कुरामा दुविधा भएमा अभिभावक वा बुजुर्ग व्यक्तिहरूसँग छलफल गरी अघि बढेमा काम गर्न सहजता हुनेछ ।
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १६७ जनाको मृत्यु बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५२ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १६७ जनाको मृत्यु भएको हो । 
नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि
नेपाललाई हराउदै भारतले जित्यो काभा महिला भलिबलको उपाधि बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।
देशका यी भूभागमा अति भारी वर्षाको सम्भावना
देशका यी भूभागमा अति भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले  जनाएको छ । 
रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा
रामदत्त जोशी एआईजीमा बढुवा, ३ जना एआईजीको सरुवा मन्त्रिपरिषद्ले नेपाल प्रहरीका डीआईजी रामदत्त जोशीलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । बढुवासँगै उनलाई प्रहरी प्रधान कार्यालय स्थित कार्य विभागमा पदस्थापना गरिएको छ । 
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा  बन्यो नयाँ  अन्तरिम सरकार
बङ्गलादेशमा युनुसकाे नेतृत्वमा बन्यो नयाँ अन्तरिम सरकार नोबेल पुरस्कार विजेता मोहम्मद युनुस मङ्गलबार राति बङ्गलादेशकाे अन्तरिम सरकार प्रमुखमा नियुक्त भएका छन्
काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारत भिड्दै
काभा महिला भलिबल : उपाधीका लागि नेपाल र भारत भिड्दै आयोजक  नेपाल काभा महिला नेसन्स लिगको उपाधिका लागि बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।
यस्तो छ आजको मौसम पूर्वानुमान
यस्तो छ आजको मौसम पूर्वानुमान हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र  साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
काभा महिला भलिबल: आज नेपालले इरानको सामना गर्दै
काभा महिला भलिबल: आज नेपालले इरानको सामना गर्दै जारी प्रतियोगितामा नेपालले २ खेलमा दुवै खेल जितेर ५ अंक हासिल गरेको छ भने इरानले ३ खेलमा २ जित र एक हारसहित ५ अंक नै हासिल गरेको छ ।
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु
इजरायलको बचाउमा मध्यपूर्वमा अमेरिकाको हतियार तैनाथ शुरु अमेरिकी रक्षा विभाग पेन्टागनले उक्त क्षेत्रमा अमेरिकाले लडाकु जेट स्क्वाड्रन र विमानवाहक वाहक तैनाथ गर्ने जनाएको छ। उनीहरुको लक्ष्य इरानले आक्रमण गरेमा इजरायलको सुरक्षा गर्नु हुनेछ।
Weather Update