Public Pana
समाजवादतर्फ अघि बढ्न आवश्यक रहेको खनालको दाबी
समाजवादतर्फ अघि बढ्न आवश्यक रहेको खनालको दाबी तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भएको राज्य विस्तारको प्रक्रियाले उपत्यका एकीकृत भएपछि नेपालको ऐतिहासिक एकीकरणको अभियानको रूप लिएको उल्लेख गरेका छन्।
नेपाल–भारत सीमा विवादबारे बाउन्ड्री वर्किङले काम गर्ने परराष्ट्रमन्त्री साउदको भनाइ
नेपाल–भारत सीमा विवादबारे बाउन्ड्री वर्किङले काम गर्ने परराष्ट्रमन्त्री साउदको भनाइ मन्त्री साउदले भारतका विदेशमन्त्री एस जयशंकरको हालैको भ्रमण सार्थक, महत्त्वपूर्ण र फलदायी भएको दाबी गरे।
दाङको विमानस्थलबारे छलफल
दाङको विमानस्थलबारे छलफल मन्त्री शर्माले छलफलमा उठेका विषयलाई सम्बोधन गर्न सक्दो पहल गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।
वक्यौता विवादमा पछी हटे कुलमान
वक्यौता विवादमा पछी हटे कुलमान प्रधानमन्त्रीको उक्त निर्देशनपछि शुक्रवार बसेको प्राधिकरणको वैठकले बक्यौता नतिरेका उद्योगमा काटिएको लाइन फेरि जोड्ने निर्णय गरेको हो ।
कारागारमा बम्जनको मागे इच्छानुसारको खाना
कारागारमा बम्जनको मागे इच्छानुसारको खाना पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान भएका बम्जनले सबै कैदीबन्दीलाई पकाएको खाना खान अस्वीकार गरेका हुन् ।
मेलम्चीको पानी सुरुङमा पठाइयो, सुन्दरीजल आइपुग्न चार दिन लाग्ने
मेलम्चीको पानी सुरुङमा पठाइयो, सुन्दरीजल आइपुग्न चार दिन लाग्ने भूकम्प अनि भ्रेमाथाङ बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी सुरुङमा प्रवेश गराइएको छ। सात महिनादेखि बन्द सुरुङमा मेलम्ची खोलाको पानी बिहीबार बेलुकादेखि छोडिएको हो।
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । 
 मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्नु एकीकरणकै कारण हो :  पूर्वराष्ट्रपति भण्डारी
 मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमा पर्नु एकीकरणकै कारण हो : पूर्वराष्ट्रपति भण्डारी भण्डारीले शाहले सुरु गरेको नेपाल एकीकरणकै कारण हाम्रो मुलुक विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये परेको उल्लेख गरेकी छिन् । 
पृथ्वीनारायण शाहका दिव्योपदेश सान्दर्भिक : राष्ट्रपति पौडेल
पृथ्वीनारायण शाहका दिव्योपदेश सान्दर्भिक : राष्ट्रपति पौडेल पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिँदै पौडेलले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, कूटनीतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरेका हुन् ।
आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस
आज ३०२ औँ पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस राष्ट्रनिर्माता शाह पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए।
जिल्ला अदालत सर्लाहीले बम्जनलाई  थुनामा पठायाे
जिल्ला अदालत सर्लाहीले बम्जनलाई थुनामा पठायाे जिल्ला अदालत सर्लाहीले बाल यौन दुराचार तथा मान्छे वेपत्ता बनाएको आरोप लागेका रामबहादुर (रामलाल) बम्जनलाई  थुनामा पठाउन आदेश दिएको छ।
राष्ट्रिय परीक्षा बोर्डको सुझाव– एसइइ नहटाऔँ
राष्ट्रिय परीक्षा बोर्डको सुझाव– एसइइ नहटाऔँ कक्षा ११ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण हुने तर कक्षा १२ मा आधा विद्यार्थी अनुत्तिर्ण हुने हुँदा विद्यालयले गर्ने मूल्यांकनमाथि पनि प्रश्न उठ्ने उनको भनाई छ ।
Weather Update