माघ एकदेखि मेलम्चीको पानी काठमाडौंमा वितरण हुने खानेपानीमन्त्रीकाे दावी
आइतबार, पुस २९, २०८०

आज राष्ट्रिय भक्का दिवस
आइतबार, पुस २९, २०८०
मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भक्का दिवस मनाइन्छ ।

पूर्वमन्त्री आलमविरुद्धको मुद्दामा आजदेखि सुनुवाइ
आइतबार, पुस २९, २०८०
मुद्दामा सर्वोच्च अदालतले छिटो किनारा लगाउन दबाब समेत दिएको थियो ।

बझाङमा मध्यराति ४.४ रेक्टर स्केलको भूकम्प
शनिबार, पुस २८, २०८०
बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार पराकम्पको गइरहेको छ ।

अपडेट : दाङमा बस दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या १२ पुग्यो
शनिबार, पुस २८, २०८०
२३ जना घाइतेहरूलाई तत्कालै भालुवाङ प्रस्तावित अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

दाङमा यात्रुबाहक बस दुर्घटना, पाँच जनाको मृत्यु
शनिबार, पुस २८, २०८०
तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

‘ट्रिप एडभाइजर’ ले राख्यो काठमाडौँलाई संसारको उत्कृष्ट प्राकृतिक गन्तव्यमा
शुक्रबार, पुस २७, २०८०
ट्रिप एडभाइजरले सात वटा वर्गमा ‘ट्रिप एडभाइजर ट्राभलर च्वाईस-२०२४’ घोषणा गर्दै काठमाडौँलाई पहिलो सूचीको प्राकृतिक गन्तव्य–२०२४ मा राखेको हो ।

सर्वोच्चवाट जन्मकैद भएका रेशम चौधरी पार्टी अध्यक्ष बन्न मिल्छ ?
शुक्रबार, पुस २७, २०८०
जिल्ला अदालत हुदै सर्वोच्च अदालतवाट ज्यान मार्ने अभियोगमा जन्मकैदको सजाय सदर भएका रेशमलाल चौधरी नागरिक उन्मुक्ती पार्टीको अध्यक्षको रुपमा चयन भए ।

राष्ट्रिय एकता दिवसमा मुख्य ३ दललाई राष्ट्रपतिको सन्देश, जनताको समस्या समाधानमा एक हुनुहोस !
शुक्रबार, पुस २७, २०८०
राष्ट्रिय एकता दिवसको सन्र्दभ पारेर राष्ट्रपति पौडेलले शित्तल निवासमा तीन शिर्ष नेताहरुलाई बोलाएर यस्तो सुझाव दिनुभएको हो ।

माघमा हिउँदे अधिवेशन शुरु हुँदै
शुक्रबार, पुस २७, २०८०
नेपाली चलचित्रलाई राम्रो बनाइ विदेशी चलचित्रसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था छ ।

म दुःखी छु, कुनै पनि अपराधका हामी विरोधी हौं : चन्द्र भण्डारी
शुक्रबार, पुस २७, २०८०
अपराध पनि नयकका तरिकाले विकसित हुँदा कानुनले पछ्याउन नसकेको उनले बताएका हुन् ।

शंकास्पद भन्दै मृत भेटिएका वडाध्यक्षको घटनाप्रति प्रहरीमा जाहेरी
शुक्रबार, पुस २७, २०८०
महाकालीको भुजेलाघाटमा शुक्रबार खड्काको हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

राप्रपाको जलपानमा प्रधानमन्त्री सहित विभिन्न देशका राजदूतहरुको सहभागिता
शुक्रबार, पुस २७, २०८०
झन्डै ६ सय भीआईपीका लागि स्यान्डविच, फ्रेन्च फ्राई, ग्रीन कवाव, कुकिज, चिया र कफिको व्यवस्था गरिएको छ ।