एकीकृत समाजवादीमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा तीन नेतालाई
शनिबार, पुस २१, २०८०

राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई सिट नदिने गठबन्धनका दलहरुबीच सहमति
शनिबार, पुस २१, २०८०
राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।

म्याग्दीको मालिकामा एकजनाको हत्या, दुई घाइते
शनिबार, पुस २१, २०८०
छपनी प्रहार हुँदा मालिका–७ बिमवाङकी ७० वर्षीया मनिषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

माइतीघरबाट डा. केसीलगायत ९ जना पक्राउ
शनिबार, पुस २१, २०८०
विभिन्न मागसहित निषेधाज्ञा तोड्न माइतीघरमा प्रदर्शनमा उत्रिएका केसी र उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशभर चिसो बढ्यो, सावधानी अपनाउन अपिल
शनिबार, पुस २१, २०८०
महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम चार दशमलव पाँच डिग्रीसेल्सियस तथा अधिकतम तापक्रम १७ डिग्रीसेल्सियस रहेको छ ।

प्रतिपक्ष एमाले सत्ता गठवन्धन र प्रचण्डसँग किन खुसुखुसु भेट्दै छ
शनिबार, पुस २१, २०८०
सत्ता गठबन्धनको लगातार छलफल चलिरहेको छ। राष्ट्रिय सभाको निर्वाचनका लागि भागबन्डाका मिलाउन बसिरहेको सत्ता गठबन्धनको वैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले पनि मिसिएको छ। एमाले मिसिएसँगै सत्ता गठबन्धनमा गडबढ पनि सुरु भएको छ।
ललितपुरको एसएसपीमा शेखर खनाललाई पठाइयाे
शुक्रबार, पुस २०, २०८०
ललितपुरको प्रहरी प्रमुखमा शेखर खनाल सरुवा भएका छन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठले खनाललाई ललितपुरमा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई भारतसँग भएका सम्झौताको जानकारीका लागि संसदीय समितिको निर्देशन
शुक्रबार, पुस २०, २०८०
प्रधानमन्त्री स्वयं समितिमा उपस्थित गराएर जानकारी लिन माग गरेका थिए।

सर्लाहीमा अस्पताल संचालनको बिषयमा झडप हुँदा एक जनाको मृत्यु
शुक्रबार, पुस २०, २०८०
बरहथवा नगरपालिकास्थित नगर अस्पताल सञ्चालनको विषयमा झडप हुँदा बरहथवा नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय जयशंकर साहको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डलाई अदालतको अवहेलना मुद्दामा सफाइ
शुक्रबार, पुस २०, २०८०
सर्वोच्च अदालतले प्रचण्डले अदालतको अवहेलना गरेको ‘मागदाबी नपुग्ने’ आदेश सुनाएको हो ।

पशुपतिले गरेको आरती र दीप प्रज्वलनको सूचनामा विकास कोषको आपत्ति
शुक्रबार, पुस २०, २०८०
सूचनामा कोषको लोगो प्रयोग गरी कोषको नामसमेत राखी सूचना प्रकाशित भएकामा कोषको असहमति रहेको छ ।

राष्ट्रिय सभाका उम्मेदवार छान्न एमाले सचिवालय बैठक शुरु
शुक्रबार, पुस २०, २०८०
नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो।आजको बैठकमा राष्ट्रिय सभा उम्मेदवारको चयन, सत्ता गठबन्धनसँग भएको छलफल लगायतका विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

वर्तमान सरकारलाई बिस्थापित गर्ने रणनीति बनाउँदै दुई प्रमुख प्रतिपक्ष दल
शुक्रबार, पुस २०, २०८०
रास्वपा सभापति लामिछाने भक्तपुरको बालकोटस्थित निवासमा अध्यक्ष ओलीलाई भेट्न पुगेका हुन । भेटमा राष्ट्रियसभा निर्वाचन र सरकारको कामकारवाहीका बिषयमा समेत दुई नेताहरुबीच आलोचनात्मक छलफल भएको स्रोतले जनाएको छ ।