ब्रा र अन्डरवेयरमा लुकाएर १ किलो सुन ल्याउने विदेशी महिला विमानस्थलमै पक्राउ
आइतबार, पुस २२, २०८०

दिवा खाजामा करेसाबारीको तरकारी
आइतबार, पुस २२, २०८०
कक्षा ८ सम्म पठनपाठन हुने विद्यालयमा हाल ९२ विद्यार्थी छन् ।

नेपाल वायुसेवा निगमका क्याबिन क्रुसहित १२४ जनाले दायर गरेको रिट सुनुवाई हुदै
आइतबार, पुस २२, २०८०
नेपाल वायुसेवा निगममा कार्यरत ा विमान परिचारक र परिचारिका (क्याबिन क्रु)हरुसहित १२४ जनाले संयुक्त रिटमा दायर गरेको रिट सर्वोच्चमा आइतबार सुनुवाई हुदै छ। न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा उनीहरुको रिट पेशी तोकिएको छ।

राष्ट्रियसभा सदस्यमा भाग मिलाउन सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी
आइतबार, पुस २२, २०८०
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँट टुङ्ग्याउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलको बैठक सुरु भएको छ ।
राष्ट्रियसभा उम्मेदवार छनोटका लागि माओवादीले बाेलायाे पदाधिकारी बैठक
आइतबार, पुस २२, २०८०
नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ ।

त्रिविको उपकुलपतिका लागि गरिएकाे विज्ञापन रद्द, पुन: जारी हुने
आइतबार, पुस २२, २०८०
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि यसअघि जारी भएको विज्ञापन रद्द भएको छ। उपकुलपतिमा दरखास्त पेस गर्न विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको भन्ने व्यवस्था गरिएपछि व्यापक विरोध भएको थियो।

झापा दुर्घटना परि दुई जनाको मृत्यु, तीन घाइते
आइतबार, पुस २२, २०८०
एक जनाको र बिर्तामोड नगरपालिका–२ स्थित चारपाने चोकमा शनिबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

चिसोले जाजरकोटमा भूकम्प पीडितको मृत्यु
आइतबार, पुस २२, २०८०
चिसोले गर्दा जाजरकोट एक भूकम्प पीडितको मृत्यु भएको छ । भूकम्पले घर भत्किएपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–१, रावतगाउँ निवासी ५८ वर्षीय कर्णबहादुर विश्वकर्माको चिसोकै कारण मृत्यु भएको हो ।

राष्ट्रिय सभा निर्वाचन: आज मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै
आइतबार, पुस २२, २०८०
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज (आइतबार) मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुँदै छ। निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार आज (पुस २२ गते, आइतबार) अन्तिम मतदाता प्रकाशन हुन लागेको हो।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने
आइतबार, पुस २२, २०८०
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

राष्ट्रिय सभाको सिट बाँडफाँटबारे गठबन्धनमा सहमति, आइतबार अन्तिम रुप दिइने
आइतबार, पुस २२, २०८०
राष्ट्रिय सभा निर्वाचनका लागि सिटहरुको बाँडफाँटबारे निर्णय गर्न सत्तारुढ गठबन्धनका दलहरु आज (आइतबार) पनि छलफल गर्दैछन्।

थुनामा रहेका अधिकाश प्रतिवादी पुगे सर्वोच्च, सवै मुद्दा साथै राखेर अन्तिम सुनुवाई हुने
आइतबार, पुस २२, २०८०
नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पनि थुनामा पठाउने निर्णय सदर गरेपछि न्यायिक हिरासतमा रहेका अभियुक्तहरु त्यसविरुद्ध सर्वोच्च अदालत पुग्न थालेका छन्।

सर्लाहीको वरहथवामा मृत्यु भएका साहको परिवारलाई १० लाख दिने सरकारको निर्णय
शनिबार, पुस २१, २०८०
सरकारले सर्लाहीको बरहथवामा प्रदर्शनका क्रममा भएको झडपमा मृत्यु भएका जयशंकर साहको परिवारलाई राहतस्वरुप दश लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।